राष्ट्र बैंकको‘राष्ट्र ऋण व्यवस्थापन विभाग’ को नाममा परिर्वतन

वि.सं.२०७८ असोज १२ मंगलवार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ‘राष्ट्र ऋण व्यवस्थापन विभाग’ को नाम परिवर्तन गरेको छ। केन्द्रीय बैंकले व्यवस्थापन विभागको नाम परिर्वतन गरेर ‘मौद्रिक व्यवस्थापन विभाग’ राखेको हो।
राष्ट्र बैंकको सञ्चालक समितिको गत भदौ ३० गते बसेको बैठकले राष्ट्र ऋण व्यवस्थापन विभागको नाम परिवर्तन गरी मौद्रिक व्यवस्थापन विभाग राख्ने निर्णय गरेको थियो।
२०७८ असोज १२ गते प्रकाशित

प्रकाशित समय : १५:४७ बजे