back

नबिलका दुई फण्डको लाभांश सुरक्षीत गर्ने आज अन्तिम दिन

nactional life

काठमाडौँ। नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको व्यवस्थापन तथा नबिल म्युचुअल फण्डद्धारा सञ्चालित नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्सड फण्ड २ को सुरक्षीत गर्ने आज अन्तिम दिन हो । भोलीबाट कम्पनिले बुकक्लोज गर्ने भएको हुदा आजसम्म कायम ईकाईधनीहरुले मात्र लाभांश पाउने छन ।

योजना व्यवस्थापक तथा डिपोजिटरी नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको सञ्चालक समितिको बैठकले दुबै फण्डको प्रतिफल अर्थात नगद लाभांश वितरण गर्ने प्रयोजनका लागि असोज ११ गते सोमबार इकाईधनी दर्ता किताब अर्थात बुक क्लोज गर्ने निर्णग गरेको छ । तसर्थ आजसम्म कायम शेयरधनीले मात्र उक्त फन्डका प्रतिफाल पाउनेछन ।

नबिल इक्विटी फण्डका इकाईधनीहरुले करसहित ४० प्रतिशत र नबिल ब्यालेन्सड फण्ड २ का इकाईधनीहरूले करसहित ३५ प्रतिशतका दरले लाभांश वितरण गर्ने कम्पनिले घोषणा गरेको छ ।

दुबै योजनाको कोष प्रवद्र्धक नबिल बैंक लिमिटेड हो ।

२०७८ असोज १० गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:३५

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनालाई थप व्यवस्थित,...

धितोपत्र बोर्डको पाइपलाइनमा ६ नयाँ कम्पनी थपिए: पौने ३ अर्ब रुपैयाँ बराबरको आईपीओ ल्याउँदै

धितोपत्र बोर्डको पाइपलाइनमा ६ नयाँ कम्पनी थपिए: पौने ३ अर्ब रुपैयाँ बराबरको आईपीओ ल्याउँदै

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:१०

काठमाडौं ।नेपाल धितोपत्र बोर्ड (सेबोन) को आईपीओ पाइपलाइनमा पछिल्लो समय...

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

वि.सं.२०८३ जेठ २२ शुक्रवार १०:३१

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना बित्न...

सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ जेठ २१ बिहीवार ०८:४७

काठमाडौं ।सानिगाड हाइड्रो लिमिटेडले जेठ १८ गते, सोमबारदेखि सर्वसाधारण लगानीकर्ताहरुका...

नेपालको बैंकिङ क्षेत्रमा नयाँ क्रान्ति: अब ‘पेमेन्ट गेटवे’ होइन, बन्दैछ ‘फिनटेक मार्केटप्लेस’

नेपालको बैंकिङ क्षेत्रमा नयाँ क्रान्ति: अब ‘पेमेन्ट गेटवे’ होइन, बन्दैछ ‘फिनटेक मार्केटप्लेस’

वि.सं.२०८३ जेठ २० बुधवार १२:२२

काठमाडौं । अहिलेको युग डिजिटल प्रविधिको हो। गोजीमा नगद बोकेर हिँड्ने...

आज फेरि ३० अर्ब खिच्दै राष्ट्र बैंक

आज फेरि ३० अर्ब खिच्दै राष्ट्र बैंक

वि.सं.२०८३ जेठ २० बुधवार ११:३४

काठमाडौं ।नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि लगातार...