back
nactional

दुई कम्पनीको सेयर मूल्य समायोजन

काठमाडौं । एक बैंक र एक लघुवित्तको बोनस सेयरको मूल्य समायोजन भएको छ । मेगा बैंक नेपाल लिमिटेड र ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्थाको बोनस सेयरको मूल्य आज नेप्सेमा समायोजन भएको हो ।

बैंकको १० प्रतिशत बोनस सेयरको समायोजनपछि २९२ रुपैयाँ ७३ पैसा तोकेको छ ।

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् सोमवार कायम अन्तिम सेयर मूल्य ३२२ रुपैयाँको आधारमा समायोजन भएको हो ।

त्यस्तै, नेप्सेले ग्लोबल आइएमई लघुवित्तको २८ प्रतिशत बोनस सेयरको समायोजनपछि १ हजार ६९९ रुपैयाँ ३० पैसा तोकेको छ ।

कम्पनीको सोमवार २ हजार १७५ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेप्सेमा झिनो अंकको गिरावट, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

नेप्सेमा झिनो अंकको गिरावट, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८३ भदौ ३ बुधवार १५:४५

काठमाडौं । बुधबारको नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको...

‘मार्जिन ऋण कारोबार नियमावली, २०८३’ मस्यौदामा के-के छन् नयाँ व्यवस्था? (पूर्ण विवरण)

‘मार्जिन ऋण कारोबार नियमावली, २०८३’ मस्यौदामा के-के छन् नयाँ व्यवस्था? (पूर्ण विवरण)

वि.सं.२०८३ भदौ ३ बुधवार १२:४३

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (SEBON) ले पूँजी बजारमा मार्जिन...

इन्टरनेट सेवा प्रदायकको २ अर्ब ९४ करोड राजस्व विवादमा सर्वोच्चद्वारा मूल मिसिल झिकाउने आदेश

इन्टरनेट सेवा प्रदायकको २ अर्ब ९४ करोड राजस्व विवादमा सर्वोच्चद्वारा मूल मिसिल झिकाउने आदेश

वि.सं.२०८३ भदौ २ मंगलवार १७:४४

काठमाडौं ।  इन्टरनेट सेवा प्रदायकबाट उठाउनुपर्ने दूरसञ्चार सेवा दस्तुरसम्बन्धी ठूलो...

सिँचाइका ६ राष्ट्रिय गौरवका आयोजनाको नयाँ डेडलाइन: महाकाली २०९१/९२ सम्म सकिने

सिँचाइका ६ राष्ट्रिय गौरवका आयोजनाको नयाँ डेडलाइन: महाकाली २०९१/९२ सम्म सकिने

वि.सं.२०८३ भदौ २ मंगलवार १६:५१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका...

आईपीओ निष्कासनका लागि थप चार कम्पनीले मागे अनुमति

आईपीओ निष्कासनका लागि थप चार कम्पनीले मागे अनुमति

वि.सं.२०८३ भदौ २ मंगलवार १६:४३

काठमाडौं । आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट...

सिद्धार्थ क्यापिटलका दुई योजनाको लाभांश घोषणा, बाँकी दुई योजनाका इकाईधनीको हात खाली

सिद्धार्थ क्यापिटलका दुई योजनाको लाभांश घोषणा, बाँकी दुई योजनाका इकाईधनीको हात खाली

वि.सं.२०८३ भदौ २ मंगलवार १०:४१

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालित विभिन्न म्युचुअल...