back

धरहराको दुर्घटनामा परि ज्यान गुमाउने मृतकको परिवारले धरहरामै जागिर पाउने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प जाँदा धरहराको दुर्घटनामा परि ज्यान गुमाउने मृतकको परिवारलाई धरहरामै जागिर दिने घोषणा गरेका छन् । आज पुनःर्निमित धरहरको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले धरहरामा र्सिजित विभिन्न कामहरुमा धरहराको दुर्घटनामा परि ज्यान गुमाएको परिवारलाई रोजगारि दिने प्रतिबद्धता जाहेर गरेका हुन् । उनले भने ‘यहाँ पार्किङ छ, गार्डेन छ,  धरहरा छ, यी परिचालनका लागी आवस्यक पर्ने जनशक्ति अर्थात र्सिजना हुने रोजगारी धरहराको र्दुघटनामा परि ज्यान गुमाउने परिवारका सदस्यलाई प्राथमिकताका साथ प्रदान गरिने छ ।’ ‘जसको निधन भएको छ यहाँ, उनीहरुको कमसेकम एक जना परिवार सदस्यलाई प्राथमिकताका साथ रोजगारी उपलब्ध गराईने छ ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

प्रधानमन्त्री बालेन शाहलाई भारतको औपचारिक निम्तो

प्रधानमन्त्री बालेन शाहलाई भारतको औपचारिक निम्तो

वि.सं.२०८३ साउन १२ मंगलवार १७:५८

काठमाडौँ। प्रधानमन्त्री बालेन शाहलाई छिमेकी मुलुक भारत भ्रमणको औपचारिक निम्तो...

उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठक सम्पन्न, ‘हरितक्रान्ति र समृद्धि’लाई राष्ट्रिय अभियान बनाउने निर्णय

उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठक सम्पन्न, ‘हरितक्रान्ति र समृद्धि’लाई राष्ट्रिय अभियान बनाउने निर्णय

वि.सं.२०८३ साउन १२ मंगलवार १६:०६

काठमाडौं । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक...

नेप्सेको सीईओ पदका लागि आवेदन खुला, कहिलेसम्म दिने ?

नेप्सेको सीईओ पदका लागि आवेदन खुला, कहिलेसम्म दिने ?

वि.सं.२०८३ साउन १२ मंगलवार १५:४२

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को...

नेपाल कानून आयोग ऐन संशोधन विधेयकमा ७ दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह

नेपाल कानून आयोग ऐन संशोधन विधेयकमा ७ दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह

वि.सं.२०८३ साउन १२ मंगलवार १५:२५

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘नेपाल कानून...

सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट

सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट

वि.सं.२०८३ साउन १२ मंगलवार ०९:११

सोलुखुम्बु । सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकाको जुनियर राष्ट्रिय कराँते टोली...

२४ वर्षमा पनि नसकिएको कमेरोटार आयोजना: कानुनी उल्झन र ढिलाइले स्थानीय आजित

२४ वर्षमा पनि नसकिएको कमेरोटार आयोजना: कानुनी उल्झन र ढिलाइले स्थानीय आजित

वि.सं.२०८३ साउन ११ सोमवार २२:३४

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका क्षेत्रस्थित कमेरोटार जग्गा एकीकरण...