back
skip this Samagra

एचआईडिसिएलले हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) लाई नेपाल धितोपत्र बोर्डले हकप्रद शेयर निष्कासन गर्नका लागि अनुमति दिएको छ ।

कम्पनीलाई १ बराबर १ अनुपातमा हकप्रद निष्कासन गर्न बोर्डले आज अनुमति दिएको हो । कम्पनीले प्रति कित्ता १०० अंकित दरका ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।

हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यस कम्पनीले हकप्रद निस्कासनको लागि चैत १२ गते धितोपत्र बोर्डमा निवेदन पेश गरेको थियो ।

२०७८ जेठ ९ गते प्रकाशित ।


चैत २५ गते देखि १ करोड ७८ लाख कित्ता सेयर लिलामी बिक्री गर्दै एचआइडीसीएल

चैत २५ गते देखि १ करोड ७८ लाख कित्ता सेयर लिलामी बिक्री गर्दै एचआइडीसीएल

वि.सं.२०८० चैत २३ शुक्रवार १२:१८

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले चैत...

प्रि ओपन सेसनमा करिब साढे २ अंकले बढ्यने नेप्से

प्रि ओपन सेसनमा करिब साढे २ अंकले बढ्यने नेप्से

वि.सं.२०८० चैत २० मंगलवार १२:५१

काठमाडौं। मंगलबार प्रि ओपन सेसनमा नेप्से २.४७ अंक बढेर २०१४.५४...

साना किसान लघुवित्तको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

साना किसान लघुवित्तको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८० चैत १९ सोमवार ११:११

काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर...

साताको अन्दिम नेप्से १५.३७ अंकले घट्यो

साताको अन्दिम नेप्से १५.३७ अंकले घट्यो

वि.सं.२०८० चैत ८ बिहीवार १५:२४

काठमाडौं। आज साताको अन्तिम शेयर बजार दोहोरो अंकले घटेको छ...

सेयर बजारमा एकाएक उछाल

सेयर बजारमा एकाएक उछाल

वि.सं.२०८० फागुन २९ मंगलवार २१:०३

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । मंगलबार बजार...

साताको पहिलो दिन ११ अंकले घट्यो सेयर बजार

साताको पहिलो दिन ११ अंकले घट्यो सेयर बजार

वि.सं.२०८० फागुन २० आइतवार १६:४२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...