back

नेपाल बैंक र चितवन इन्जिनियरिङबीच ४.५ मेगावाटको लाङटाङ लघु जलविद्युत आयोजनाका लागि सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इन्जिनियरिङ लिमिटेड बीच लघु जलविद्युत आयोजना निर्माणका लागि वित्तीय सहकार्यसम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार चितवन इन्जिनियरिङ लिमिटेडद्वारा प्रवर्द्धित लाङटाङ लघु जलविद्युत आयोजना (४.५ मेगावाट) निर्माण तथा सञ्चालनका लागि नेपाल बैंकले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ। सम्झौतापत्रमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र चितवन इन्जिनियरिङ लिमिटेडका सञ्चालक नरेश शाही मिर्चैयाले हस्ताक्षर गरेका छन्।

कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेयले वित्तीय व्यवस्थापनका लागि बैंकसँग सहकार्य गर्ने चितवन इन्जिनियरिङलाई धन्यवाद दिँदै आयोजना समयमै सम्पन्न गर्न शुभकामना व्यक्त गरे।

चितवन इन्जिनियरिङ लिमिटेडका तर्फबाट सञ्चालक मिर्चैयाले आयोजनाका लागि आवश्यक वित्तीय सहयोग उपलब्ध गराएकोमा नेपाल बैंकप्रति आभार व्यक्त गर्दै आयोजना निर्धारित समयभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाए। सम्झौतासँगै नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढाउन र जलविद्युत विकासमा वित्तीय संस्थाको भूमिका थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सर्वोच्च अदालतद्वारा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष र सञ्चालकहरूलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी

सर्वोच्च अदालतद्वारा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष र सञ्चालकहरूलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी

वि.सं.२०८३ साउन २१ बिहीवार २१:१३

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेसहित सम्पूर्ण...

ज्योति विकास बैंकको नाफा उल्लेख्य बढ्यो, वितरणयोग्य मुनाफा कति?

ज्योति विकास बैंकको नाफा उल्लेख्य बढ्यो, वितरणयोग्य मुनाफा कति?

वि.सं.२०८३ साउन २१ बिहीवार १५:०४

काठमाडौं ।  ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो...

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

वि.सं.२०८३ साउन २१ बिहीवार १३:०१

काठमाडौँ । पछिल्लो समय देशको आर्थिक गतिविधि सुस्त बनिरहेका बेला...

लुम्बिनी विकास बैंकको खुद नाफामा उल्लेखनीय वृद्धि , प्रतिशेयर आम्दानी कति ?

लुम्बिनी विकास बैंकको खुद नाफामा उल्लेखनीय वृद्धि , प्रतिशेयर आम्दानी कति ?

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५२

काठमाडौँ। राष्ट्रिय स्तरको लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष...

गरिमा विकास बैंककाे नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, वितरणयोग्य नाफा १ अर्ब २१ करोड नाघ्यो

गरिमा विकास बैंककाे नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, वितरणयोग्य नाफा १ अर्ब २१ करोड नाघ्यो

वि.सं.२०८३ साउन २१ बिहीवार ११:२४

काठमाडौँ। राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

वि.सं.२०८३ साउन २१ बिहीवार ११:०४

काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट चार्जमा...