back
nactional

प्रभु बैंक र कृषि बजार व्यवस्थापन समितिबीच व्यवसायिक साझेदारी

काठमाडौँ । प्रभु बैंक गण्डकी प्रदेश र कृषि बजार व्यवस्थापन समिति पोखरा कास्कीबीच सम्झौता पत्र (MoU) मा हस्ताक्षर सम्पन्न भएको छ।

डिजिटल युगसँगै बैंकिङ्ग अभ्यासलाई सशक्त र विस्तार गर्ने उद्देश्यले गरिएको यस सहकार्यले व्यवसायीहरूलाई साना तथा मझौला उद्योग (SME) कर्जामा पहुँच दिनुका साथै वित्तीय परामर्श र सहुलियतपूर्ण वित्तीय सेवामार्फत व्यवसाय सुदृढ गर्ने अवसर प्रदान गर्नेछ।

पोखराको प्रमुख कृषि थोक बजारहरूमध्ये एक कृषि बजारमा १५० भन्दा बढी सक्रिय स्टलहरू रहेका छन्। यस्तो बजारमा डिजिटल प्लेटफर्ममार्फत वित्तीय कारोबारलाई सरल र सहज बनाउन तथा ग्राहक अनुभवलाई अझ प्रभावकारी बनाउन यस सम्झौताले महत्वपूर्ण अवसर सिर्जना गर्ने विश्वास बैंकले लिएको छ।

नयाँ वर्षको सुरुवातसँगै प्रभु बैंकले आधुनिक बैंकिङ्ग सेवा, नगदरहित कारोबार प्रबर्द्धन गर्नुका साथै स्थानीय व्यवसायहरूलाई सुरक्षित र सरल डिजिटल बैंकिङ्ग पहुँच उपलब्ध गराई आर्थिक सशक्तीकरणतर्फ समेत योगदान पुर्‍याउने लक्ष्य लिएको जनाएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकका नेतृत्वमाथि मुद्दा चलाइएकोमा सिबिफिनको गम्भीर ध्यानाकर्षण

नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकका नेतृत्वमाथि मुद्दा चलाइएकोमा सिबिफिनको गम्भीर ध्यानाकर्षण

वि.सं.२०८३ भदौ ४ बिहीवार १६:५९

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रको लामो इतिहास बोकेको प्रतिष्ठित नेपाल...

नेपाल लाइफका अभिकर्तालाई दुव्र्यवहार र पक्राउ गरिएको भन्दै संघले दियो संघर्षको चेतावनी

नेपाल लाइफका अभिकर्तालाई दुव्र्यवहार र पक्राउ गरिएको भन्दै संघले दियो संघर्षको चेतावनी

वि.सं.२०८३ भदौ ४ बिहीवार १६:४०

काठमाडौ । नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघले नेपाल बीमा प्रधिरकरण...

एनएमबि बैंकको अनलाइनबाटै कर्जा आवेदन र रियल-टाइम ट्र्याकिङ

एनएमबि बैंकको अनलाइनबाटै कर्जा आवेदन र रियल-टाइम ट्र्याकिङ

वि.सं.२०८३ भदौ ४ बिहीवार १५:५८

काठमाडौं । एनएमबि बैंकले अनलाइनबाटै कर्जा आवेदन दिन र आवेदनको...

सिद्धार्थ बैंकको कर्पोरेट खाता अब अनलाइनबाटै खोल्न सकिने

सिद्धार्थ बैंकको कर्पोरेट खाता अब अनलाइनबाटै खोल्न सकिने

वि.सं.२०८३ भदौ ४ बिहीवार १५:५६

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले व्यवसायिक तथा कर्पोरेट ग्राहकका लागि...

विकास बैंकहरुको नाफा ६४ प्रतिशतले बढ्यो, गरिमा शीर्ष स्थानमा

विकास बैंकहरुको नाफा ६४ प्रतिशतले बढ्यो, गरिमा शीर्ष स्थानमा

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३१

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा विकास बैंकहरूको खुद...

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता

वि.सं.२०८३ भदौ ३ बुधवार १६:३८

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७९औँ वार्षिकोत्सवको अवसरमा...