back

बीमा समितिको कडाईपछि नेपाल लाइफले बन्द गर्यो एकल बीमालेख पोलिसी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एकल बीमालेखको बिक्री बन्द गरेको छ । कम्पनीले ‘जीवन ज्योति बीमालेख’ अन्तर्गत एकल बीमा शुल्क तिर्ने गरी जारी हुने सबै अवधिका जीवन बीमालेखहरु प्राविधिक कारणले बैशाख १२ गतेदेखि बन्द गरिएको जनाएको हो ।

उद्यपी बीमा समितिले केहि समय अगाडि एकल बीमालेखमा कडाइ गरेको थियो । एकल बीमालेख जारी भएको तीन वर्षसम्म सरेण्डर गर्न नपाइने तथा तीन वर्षसम्म यस्ता पोलिसी धितोमा राखेर कर्जा प्रवाह गर्न नपाउने भन्दै निर्देशन दिएको थियो । यसैको प्रभाव स्वरुप नेपाल लाईफले यो निर्णय लिएको हुनसक्छ ।

एकल बीमालेखमा धेरै नै विकृति देखिए पछि समितिले बाध्य भएर कडाइ गरेको थियो । कम्पनीहरुले एकल बीमा लेखलाई टार्गेट पुरा गर्ने सजिलो माध्यमको रुपमा प्रयोग गर्दै आएका थिए । अभिकर्ता र कम्पनीका कर्मचारीरुले आफुलाई दिएको टार्गेट पुरा गर्न यस्ता बीमालेख बिक्री गर्ने गरेका थिए । टार्गेट पुरा गर्न नक्कली बीमालेख बिक्री गर्ने र एक वर्ष पछि सरेण्डर गराउने चलन बढेको थियो । तर यस्ता पोलिसीमा धेरै नै घाटा हुन थाले पछि कम्पनीहरुको बोनसदरमा ठुलो प्रभाव पारिरहेको छ । केहि वर्ष टार्गेट पुरा गर्ने हतियार बने पनि एक्चुरियल मूल्याङ्कन पछि पुर्ण रुपमा घाटा देखिने वित्तीकै कम्पनीको बोनसदर राम्रो देखिदैन । बोनसले कम्पनीको व्यवसायमा दिर्घकालिन प्रभाव पर्ने गर्छ ।

nactional life
Corporatebazar 11 Anniversary

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४१

काठमाडौं । गरिमा विकास बैंंक लिमिटेडलाई दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र...

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

वि.सं.२०८३ वैशाख ९ बुधवार १६:१८

काठमाडौँ । विश्व इतिहासमा स्टिम इन्जिन र कम्बस्चन इन्जिनले शक्ति...

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:०१

काठमाडौँ । कृषि क्षेत्रमा व्याप्त बिचौलिया संयन्त्रलाई निरुत्साहित गर्दै वास्तविक...

बजारमा देखिन थाल्यो महँगीको ‘सुनामी’: इन्धनदेखि भान्छासम्म चौतर्फी मार

बजारमा देखिन थाल्यो महँगीको ‘सुनामी’: इन्धनदेखि भान्छासम्म चौतर्फी मार

वि.सं.२०८३ वैशाख ८ मंगलवार २१:१६

काठमाडौँ । अन्तर्राष्ट्रिय भू-राजनीतिक तनाव र पेट्रोलियम पदार्थको अनियन्त्रित मूल्यवृद्धिको...

प्रत्यक्ष विदेशी लगानीमा गिरावट: प्रतिबद्धता ४१ अर्ब पुग्दा वास्तविक लगानी भने १० अर्ब मात्र

प्रत्यक्ष विदेशी लगानीमा गिरावट: प्रतिबद्धता ४१ अर्ब पुग्दा वास्तविक लगानी भने १० अर्ब मात्र

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:०५

काठमाडौँ । सरकारले विदेशी लगानी आकर्षित गर्न 'अटोमेटिक रुट' (स्वचालित...

स्रोतको संकुचन र जनताको उच्च आकांक्षाबीच नयाँ बजेटको तयारी: सिलिङ १८ खर्ब ९० अर्ब

स्रोतको संकुचन र जनताको उच्च आकांक्षाबीच नयाँ बजेटको तयारी: सिलिङ १८ खर्ब ९० अर्ब

वि.सं.२०८३ वैशाख ८ मंगलवार १०:३०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १८...