back

रिडी हाईड्रोको आम्दानीमा वृद्धि, नाफामा गिरावट, यस्ता छन् अन्य सूचकहरु?

काठमाडौँ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो वित्तिय विवरण सार्वजनिक गरेको छ । समिक्षा अवधिमा रिडीको खुद नाफामा गिरावट आएको छ। रिडीको खुद नाफामा ३०.६८ प्रतिशत गिरावट आएको छ । नाफामा गिरवाट आएपनि विद्युत बिक्री आम्दानी भने १०१.०६ प्रतिशतले बढेको छ ।

कम्पनीले समिक्षा अवधिमा २ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत आर्थिक बर्षको सोहि अवधिमा ३ करोड ९ लाख रुपैयाँ आर्जन गरेको थियो ।
त्यस्तै, यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १०१.०६ प्रतिशत बढेर ८० लाख रुपैयाँ र सञ्चालन खर्च ३०९.०६ प्रतिशत बढेर २ करोड २३ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, चालु आवको यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ९५ पैसाले घटेर ४ रुपैयाँ ८७ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ८४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४३.५७ गुणा रहेको छ ।

nactional life
Corporatebazar 11 Anniversary

नेपाल चिया विकास निगमको सञ्चालन आम्दानी १ अर्ब माथि, आईपीओ निष्कासनको तयारी

नेपाल चिया विकास निगमको सञ्चालन आम्दानी १ अर्ब माथि, आईपीओ निष्कासनको तयारी

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:१२

काठमाडौं । नेपालको चिया क्षेत्रको प्रतिष्ठित नाम नेपाल चिया विकास...

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

वि.सं.२०८३ वैशाख ९ बुधवार १६:१८

काठमाडौँ । विश्व इतिहासमा स्टिम इन्जिन र कम्बस्चन इन्जिनले शक्ति...

बुक बिल्डिङ विधिबाट शेयर जारी गर्न नेप्सेसँग सम्झौता गर्ने कम्पनीको संख्या ७ पुग्यो

बुक बिल्डिङ विधिबाट शेयर जारी गर्न नेप्सेसँग सम्झौता गर्ने कम्पनीको संख्या ७ पुग्यो

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:४९

काठमाडौँ । बुक बिल्डिङ निर्देशिका बमोजिम प्राथमिक शेयर (IPO) निष्कासनका लागि...

नेप्सेमा झिनो गिरावट, कारोबार रकममा भने उत्साहजनक सुधार

नेप्सेमा झिनो गिरावट, कारोबार रकममा भने उत्साहजनक सुधार

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:३८

काठमाडौँ । पुँजी बजारमा गिरावट आउने क्रमले बुधबार पनि निरन्तरता पाएको...

सर्वोत्तम पेन्ट्सको आईपीओ वैशाख २१ देखि खुल्ने

सर्वोत्तम पेन्ट्सको आईपीओ वैशाख २१ देखि खुल्ने

वि.सं.२०८३ वैशाख ९ बुधवार ०९:०३

काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन...

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:३१

काठमाडौँ । नेपालको धितोपत्र बजारमा प्रभावशाली व्यवसायीहरूले कानुनविपरीत 'उधारो'मा सेयर...