back

‘घरबार’ टेलिसिरिएल भाद्र ५ गते रिलिज हुदैं

काठमाडौं । पुराना पुस्ताले बिर्संदै गएका र नयाँ पुस्ताले अझै नदेखेका जीवनका कथाहरु लिएर टेलिसिरिएल ‘घरबार’ आउँदैछ। वास्तविक जीवनका सत्य घटनामा आधारित यो सिरिएलको पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले भाद्र ५ गते बिहिबार रिलिज हुने जानकारी दिएको छ ।

‘घरबार’ टेलिसिरिएलले ६०/७० वर्षअघिको नेपाली समाजको वास्तविकता झल्काउनेछ। पुराना सांस्कृतिक र सामाजिक मूल्य–मान्यताहरु, गाउँघरको जीवनशैली, संघर्ष र आत्मियताका कथाहरु यस टेलिसिरिएलमा समेटिएको निर्माण पक्षको भनाइ छ।

टेलिसिरिएलमा रामकृष्ण बजगाईं, विशाल पहाडी, हिउवाला गौतम, सपना श्रेष्ठ लगायतका पुराना तथा नयाँ कलाकारहरुको दमदार अभिनय देख्न पाइनेछ। टेलिसिरिएलको निर्देशन तथा लेखन देव नेपालले गरेका छन् भने निर्माण दिपेस राज पाण्डेले गरेका हुन । मेकिङ नेपालको ब्यानरमा बनेको टेलिसिरिएल  घरबार अफिसिएल युटुब च्यानल मार्फत बजारमा आउने  छ।  थ्रेटरको मज्जा घरमै बसेर लिन सक्ने सिरिएलर बनेको निर्माण टिमको दावी छ ।

निर्देशक देव नेपालले भने, “‘घरबार’ केवल मनोरञ्जनको लागि मात्र होइन, स्मृतिको धरोहर हो। हाम्रा हजुरबा–हजुरआमाको समयलाई अहिलेका पुस्ताले बुझून् भन्ने उद्देश्यले यो सिरिएल बनाएका हौं। दर्शकले यसमा आफ्नै अंश भेट्नेछन्।”

nactional life
Corporatebazar 11 Anniversary

बदाममा कीरा भेटिएपछि काठमाडौंको बागमती स्विट्सको उत्पादन र बिक्रीमा रोक

बदाममा कीरा भेटिएपछि काठमाडौंको बागमती स्विट्सको उत्पादन र बिक्रीमा रोक

वि.सं.२०८३ वैशाख २ बुधवार १२:१९

काठमाडौं । काठमाडौं महानगरपालिका–११ मा सञ्चालित बागमती स्विट्स प्रा।ली।को उत्पादन...

स्वास्थ्यको गुणस्तरमा कहि कतै सम्झौता हुदैँन्’

स्वास्थ्यको गुणस्तरमा कहि कतै सम्झौता हुदैँन्’

वि.सं.२०८१ फागुन १३ मंगलवार १७:१८

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्यको गुणस्तरमा कहि...

आज ‘भ्यालेन्टाइन डे’ : रानीमहल पुग्दै प्रेमिल जोडी

आज ‘भ्यालेन्टाइन डे’ : रानीमहल पुग्दै प्रेमिल जोडी

वि.सं.२०८१ फागुन २ शुक्रवार १२:२५

पाल्पा । आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस नेपालसहित विश्वभर...

मन छुने सिनेमा बनाएको छु किनकी मेरो करियरको खुड्किलो ‘रंगी’ हो : सलोन बस्नेत

मन छुने सिनेमा बनाएको छु किनकी मेरो करियरको खुड्किलो ‘रंगी’ हो : सलोन बस्नेत

वि.सं.२०८१ फागुन १ बिहीवार १७:०६

‘रंगी’ लिएर दर्शकमाझ आउनु भनेको मेरो करियरको खुड्किलो पनि हो...

जस्टिन बीबरलाई आखिर कस्तो रोग लागेको हो ? कारण के, के हुन् लक्षण ?

जस्टिन बीबरलाई आखिर कस्तो रोग लागेको हो ? कारण के, के हुन् लक्षण ?

वि.सं.२०७९ जेठ २९ आइतवार १०:३६

पप गायक जस्टिन बीबरले आफ्नो अनुहारमा पक्षाघात भएका कारण यस...

आफैसँग विवाह गर्दैछिन् यी भारतीय युवती, अभिभावले दिए आर्शीवाद

आफैसँग विवाह गर्दैछिन् यी भारतीय युवती, अभिभावले दिए आर्शीवाद

वि.सं.२०७९ जेठ २१ शनिवार १२:१९

नयाँ दिल्ली। सोलोगामी अर्थात यस्तो वैवाहिक समारोह जहाँ मानिसहरूले आफैंसँग...