back

जस्टिन बीबरलाई आखिर कस्तो रोग लागेको हो ? कारण के, के हुन् लक्षण ?

पप गायक जस्टिन बीबरले आफ्नो अनुहारमा पक्षाघात भएका कारण यस हप्ता आफ्नो शो रद्द गर्नुपरेको खुलासा गरेका छन्

२८ वर्षीय गायकले एक इन्स्टाग्राम भिडियोमारामसे हन्ट सिन्ड्रोमका कारण आफ्नो यो अवस्था भएको पनि जानकारी दिए

उनले भने, ‘तपाईले देख्न सक्नुभएजस्तै एउटा आँखा झिम्काउन सकिरहेको छैन मेरो अनुहारको एक छेउ पूरै पक्षाघात भएकाले मुस्कुराउन पनि सक्दिनँ

विज्ञहरू भन्छन्, ‘रामसे हन्ट सिन्ड्रोमसिंगल्ज (एक प्रकारको छालाको रोग) को प्रकोपले कान नजिकैको अनुहारको नसालाई असरगर्दा यस्तो हुने गर्छ

यस हप्ताको सुरुमा, बीबरको जस्टिस वर्ल्ड टुरमा तीन कार्यक्रमहरू स्थगित गर्ने घोषणा गरिएको थियो।

जस्टिन बीबरले के भने ?

जस्टिन बीबरले तीन मिनेटको भिडियोमा आफ्नो अनुहारको दाहिने हिस्सा देखाउँदै भने, ‘यो भाइरसले मेरो कान मेरो अनुहारकोस्नायुमा आक्रमण गरेको मेरो अनुहार पक्षाघात भएको ,’

उनले आफ्ना फ्यानहरुलाई धैर्य गर्न आग्रह गरेका छन् आफ्नो आगामी शोको बारे कुरा गर्दै आफूशारीरिक रूपमा शो गर्न सक्षमनभएकोबताएका छन्

उनले भने, ‘यो धेरै गम्भीर , तपाईंले देख्न सक्नुहुन्छ काश, यस्तो नभएको भए, मेरो शरीरले मलाई केही समय कुर्नु पर्छ भनेरभनिरहेको तपाईंहरुले मेरो अवस्था बुझ्नुहुन्छ होला भन्ने मलाई आशा यो समयलाई आराम गर्नका लागि खर्चिनेछु शतप्रतिशत ऊर्जाका साथ फिर्ता हुनेछु आफू जे गर्नका लागि जन्मिएको हुँ, पुनः गर्न सकूँ

जस्टिनले यस हप्ताको सुरुमा वाशिङ्गटन टोरन्टोमा शो गर्ने तयारीमा थिए यसबाहेक लस एन्जलस न्युयोर्कमा पनि उनको शोआयोजना हुने थियो

justin_bieber1_OGL0R8Hlep.jpg

यो रोग के हो ?

अमेरिकाको मेयो क्लिनिकका अनुसाररामसे हन्ट सिन्ड्रोमले अनुहारलाई पक्षाघात गर्ने कहिलेकाहीँ कानमा पनि असर गर्छ, जसलेसुन्न सक्ने क्षमतामा पनि असर गर्छ मेयो क्लिनिकले रामसे हन्ट सिन्ड्रोमका लक्षणहरू धेरैजसो मानिसहरूमा अस्थायी हुने बताएपनि केहीमा स्थायी हुनसक्ने जानकारी दिएको

मेयो क्लिनिकले यस सिन्ड्रोमबाट पीडित कतिपयले आफ्नो आँखा झिम्काउन नसक्ने बताएको धेरैजसो अवस्थामा यो समस्यालेगर्दा आँखाको ज्योति धमिलो हुने गरेको यसले आँखा दुख्ने समस्या पनि निम्त्याउन सक्छ यो ६० वर्षभन्दा माथिका मानिसमा हुनेसम्भावना बढी हुन्छ

यसअघि मार्चमा जस्टिन बीबरकी श्रीमती हेली बिबरको मस्तिष्कमा रगत जमेको कारण अस्पताल भर्ना गरिएको थियो तर, पछिउनलाई मस्तिष्कघात भएको मुटुमा भएको प्वाललाई निको पार्नका लागि शल्यक्रिया गरिएको भनिएको थियो

मेयो क्लिनिकका अनुसार, रामसे हन्ट सिन्ड्रोम चिकनपक्स (ठेउला) गराउने भाइरसका कारण हुने गर्छ ठेउला निको भएपछि पनियसको भाइरस लामो समयसम्म स्नायुमा रहन्छ यो वर्षौं पछि पनि सक्रिय हुन सक्छ यदि यो सक्रिय भयो भने यसले तपाईंकोअनुहारको स्नायुहरूमा पनि प्रभाव पार्न सक्छ

लक्षण

रामसे हन्ट सिन्ड्रोमका मुख्य दुई लक्षण हुन्(

. कान भित्र वरपर पिपले भरिएको दाना जस्तो दाग बन्नु यो दुख्ने खालको हुन्छ

. अनुहारको मांसपेशीहरु कमजोर हुनु वा वा कुनै हिस्सा पक्षाघात हुनु

कहिलेकाहीँ तपाईंलाई पक्षाघात दुबै एकसाथ हुनसक्छ

अन्य केही लक्षण

कानमा दुखाइ

सुन्न समस्या

कान बज्नु

एउटा आँखा बन्द गर्न गाह्रो

चक्कर लागिरहेको महसुस गर्दै

सबैकुरा बेस्वादको (खल्लो) लाग्नु

मुख आँखामा मोइस्चरको कमी

कहिले चिकित्सकलाई भेट्ने ?

अनुहारमा पक्षाघात भएको वा त्यस्तो दाग देख्ने बित्तिकै तुरुन्तै डाक्टरसँग परामर्श लिनुहोस् यदि पहिलो तीन दिन भित्र उपचार प्राप्तभयो भने, यसको दीर्घकालीन प्रभावबाट मुक्त हुन सकिन्छ

बीबीसी

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अविरल वर्षा र पहिरोले देशका प्रमुख राजमार्गहरू अवरुद्ध 

अविरल वर्षा र पहिरोले देशका प्रमुख राजमार्गहरू अवरुद्ध 

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:४५

काठमाडौं । देशका विभिन्न स्थानमा भइरहेको अविरल वर्षा र पहिरोका...

इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल 

इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल 

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:४३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाले गरेको त्याग, बलिदान, साहस...

सडक होइन, नीति नै भद्रगोल छ, पूर्वाधार बिना नियम लागू नगर्नुहोस : सरोज सिटौला

सडक होइन, नीति नै भद्रगोल छ, पूर्वाधार बिना नियम लागू नगर्नुहोस : सरोज सिटौला

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:४१

काठमाडौं । नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले नेपालको...

राधेराधेको खण्डहर १७ तले महल : ‘गोविन्दाको भवन’ले चिनियो तर वास्तविकता रहस्यमै 

राधेराधेको खण्डहर १७ तले महल : ‘गोविन्दाको भवन’ले चिनियो तर वास्तविकता रहस्यमै 

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:३९

भक्तपुर । बिहानको व्यस्त समय। राधेराधे चोकमा सवारीसाधनको लामो लाइन...

खाद्य अधिकार र सम्प्रभुता: नीति कागजमा, नागरिक भोकमरीको चिन्तामा

खाद्य अधिकार र सम्प्रभुता: नीति कागजमा, नागरिक भोकमरीको चिन्तामा

वि.सं.२०८३ साउन ६ बुधवार २०:४९

काठमाडौं । नागरिकको खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको प्रभावकारी कार्यान्वयन,...

यस्तो छन् ,मन्त्रिपरिषद् बैठकका ७ मुख्य निर्णयहरु

यस्तो छन् ,मन्त्रिपरिषद् बैठकका ७ मुख्य निर्णयहरु

वि.सं.२०८३ साउन ६ बुधवार १८:२५

काठमाडौं । सरकारले गणेश नेपाली घटनाः आत्मदाह घटनाको सत्यतथ्य छानबिन...