back

नेप्सेमा नयाँ रेकर्ड कायमैः नेप्से २८५१ को बिन्दु पार गरेर फर्कियो, कारोबार रकम १३ अर्ब माथि

nactional life

काठमाडौँ । पछिल्लो समय नेपाली सेयर बजारमा लगानीकर्ताको उत्साहजनक उपस्थिति देखिएको छ । निषेधाज्ञाका बाबजुत पनि नेपाली सेयर बजारले पछिल्ला दिनहरुमा नयाँ नयाँ रेकर्ड कायम राख्न सफल भएको हो ।

आज साताको दोस्रो कारोबार दिन नेप्सेले २८५१ को बिन्दूमा नयाँ रेकर्ड कायम राखेर फकिएको छ । दिन भरको कारोबार पश्चात नेप्से अन्त्यमा ३.०५ अंकले बढेर २८२३.०५ को बिन्दूमा कायम भएको छ ।

आज दिनभर कारोबारमा आएका २१६ कम्पनीको २ करोड ७१ लाख ४० हजार २०२ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब १७ करोड ५३ लाख १८ हजार बराबरको कारोबार भएको हो ।
यो दिन बरुण हाईड्रो पावर, युनाइटेड इदि मर्दि, माउन्टेन हाईड्र र ग्रीन डेभलपमेण्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी अर्थात ९ प्रतिशत बढीले कमाएका छन् ।

यता १२ वटा समूहको उपसूचमा जम्मा पाँचओटा मात्रै समूहको उपसूचक बढेको छ ।

२०७८ जेठ १० गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:३५

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनालाई थप व्यवस्थित,...

धितोपत्र बोर्डको पाइपलाइनमा ६ नयाँ कम्पनी थपिए: पौने ३ अर्ब रुपैयाँ बराबरको आईपीओ ल्याउँदै

धितोपत्र बोर्डको पाइपलाइनमा ६ नयाँ कम्पनी थपिए: पौने ३ अर्ब रुपैयाँ बराबरको आईपीओ ल्याउँदै

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:१०

काठमाडौं ।नेपाल धितोपत्र बोर्ड (सेबोन) को आईपीओ पाइपलाइनमा पछिल्लो समय...

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

वि.सं.२०८३ जेठ २२ शुक्रवार १०:३१

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना बित्न...

१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्न ‘ऊर्जा दशक’ र सङ्कटकाल घोषणा गर्न इप्पानको माग

१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्न ‘ऊर्जा दशक’ र सङ्कटकाल घोषणा गर्न इप्पानको माग

वि.सं.२०८३ जेठ २१ बिहीवार २१:५६

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष...

सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ जेठ २१ बिहीवार ०८:४७

काठमाडौं ।सानिगाड हाइड्रो लिमिटेडले जेठ १८ गते, सोमबारदेखि सर्वसाधारण लगानीकर्ताहरुका...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ जेठ २१ बिहीवार ०८:३५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...