back

डिप्रोक्स लघुवित्तद्वारा १२७ ऋणीलाई ३५ दिने सूचना

काठमाडौं । चितवनको भरतपुरस्थित डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ऋण लिएकाको हकमा ३५ दिने सूचना जारी गरेको छ ।

लघुवित्तले ऋण लिएर नर्तिने ऋणीहरूको नाममा ३५ दिनभित्र कर्जा चुक्ता गर्न आउन सूचना जारी गरिएको हो ।

संस्थाले १२७ ऋणीको नाममा सूचना जारी गरेको छ । संस्थासँग सम्झौताअनुसार कर्जा रकमको साँवा र ब्याजको रकम नियमित रुपमा भुक्तान गर्न पटक पटक मौखिक तथा लिखित जानकारी गराउँदा पनि भुक्तानी गर्न नआएको भन्दै ऋणीहरूको नाममा सूचना जारी गरिएको छ ।

सूचना जारी भएपछि पनि अटेर गरी कर्जा रकमको साँवा र ब्याजवापतको रकम भुक्तान नगर्ने ऋणीको असल अचल सम्पति बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार असुल उपर गरिने पनि उक्त संस्थाले सूचनामा उल्लेख गरेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

हिमालयन लघुवित्तद्वारा ३ लाख ७५ हजार बीमा दाबी तथा ऋण मिनाहा भुक्तानी

हिमालयन लघुवित्तद्वारा ३ लाख ७५ हजार बीमा दाबी तथा ऋण मिनाहा भुक्तानी

वि.सं.२०८३ जेठ १२ मंगलवार ११:०१

काठमाडौं ।  हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्लाही जिल्लाको हरिवन...

उपकार लघुवित्तको साधारण सभा आह्वान: हकप्रद शेयर र मर्जर मुख्य एजेन्डा

उपकार लघुवित्तको साधारण सभा आह्वान: हकप्रद शेयर र मर्जर मुख्य एजेन्डा

वि.सं.२०८३ वैशाख १७ बिहीवार १३:४६

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद शेयर निष्काशनको...

फरवार्ड माइक्रोफाइनान्सले लाभांश वितरण नगर्ने

फरवार्ड माइक्रोफाइनान्सले लाभांश वितरण नगर्ने

वि.सं.२०८२ फागुन २५ सोमवार ११:२१

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई लाभांश...

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८२ माघ २५ आइतवार १२:२७

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर...

हिमालयन लघुवित्तको लाभांश घोषणा, नगद र बाेनस कति ?

हिमालयन लघुवित्तको लाभांश घोषणा, नगद र बाेनस कति ?

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १३:४४

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट...

आरम्भ चौतारी लघुवित्तले शेयरधनीलाई लाभांश नदिने

आरम्भ चौतारी लघुवित्तले शेयरधनीलाई लाभांश नदिने

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १३:४१

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले यस वर्ष लाभांश...