back

अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ : राजश्व सचिव

काठमाडौँ राजश्व सचिव रामप्रसाद घिमिरेले अर्थतन्त्रमा सुधारको संकेत देखिन थालेको बताएका छन्

नेपाल चेम्बर अफ कमर्सले ७२औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सचिव घिमिरेले अर्थतन्त्रमासुधारको संकेत देखिन थालेको बताएका हुन्  

उनले दिनमा देशको अर्थतन्त्रलाई व्यापारमूखीबाट उत्पादनमुखीमा लैजानेगरी अर्थ मन्त्रालयले काम गरिरहेको समेत बताए

यसका लागि काम भइरहेको बताउँदै सचिव घिमिरेले निजी क्षेत्रको साथ सहयोग पाएमा देशको अर्थतन्त्रलाई उत्पादनमुखी बनाउनसहज हुने समेत बताए

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले ७२औँ भन्सार दिवसको अवसरमा बोल्दै भन्सारमा सन्दर्भ मूल्यभन्दा पनि कारोबार मूल्यलाई मान्यतादिनुपर्नेमा जोड दिए

भन्सार प्रशासन सुधार गरे मात्रै राजश्वमा सुधार आउने मल्लको भनाई व्यापार घाटा न्यूनीकरणका लागि निर्यातयोग्य बस्तुहरुकोपहिचान प्रवर्द्धन गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए

नेपालको खुला सीमाका कारण चोरी पैठारी बढिरहेको यसको नियन्त्रणका लागि भन्सार प्रशासन चनाखो हुनुपर्ने मल्लले बताए यस्तै, चेम्बरले सोक्रममा विभागका निर्देशक हरिहर पौडेललाई सम्मान गरेको

भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै चेम्बरले निर्देशक पौडेललाई सम्मान गरेको जनाएको

nactional life
Corporatebazar 11 Anniversary

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:०१

काठमाडौँ । कृषि क्षेत्रमा व्याप्त बिचौलिया संयन्त्रलाई निरुत्साहित गर्दै वास्तविक...

बजारमा देखिन थाल्यो महँगीको ‘सुनामी’: इन्धनदेखि भान्छासम्म चौतर्फी मार

बजारमा देखिन थाल्यो महँगीको ‘सुनामी’: इन्धनदेखि भान्छासम्म चौतर्फी मार

वि.सं.२०८३ वैशाख ८ मंगलवार २१:१६

काठमाडौँ । अन्तर्राष्ट्रिय भू-राजनीतिक तनाव र पेट्रोलियम पदार्थको अनियन्त्रित मूल्यवृद्धिको...

प्रत्यक्ष विदेशी लगानीमा गिरावट: प्रतिबद्धता ४१ अर्ब पुग्दा वास्तविक लगानी भने १० अर्ब मात्र

प्रत्यक्ष विदेशी लगानीमा गिरावट: प्रतिबद्धता ४१ अर्ब पुग्दा वास्तविक लगानी भने १० अर्ब मात्र

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:०५

काठमाडौँ । सरकारले विदेशी लगानी आकर्षित गर्न 'अटोमेटिक रुट' (स्वचालित...

स्रोतको संकुचन र जनताको उच्च आकांक्षाबीच नयाँ बजेटको तयारी: सिलिङ १८ खर्ब ९० अर्ब

स्रोतको संकुचन र जनताको उच्च आकांक्षाबीच नयाँ बजेटको तयारी: सिलिङ १८ खर्ब ९० अर्ब

वि.सं.२०८३ वैशाख ८ मंगलवार १०:३०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १८...

अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल

अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विषयगत मन्त्रालयका मन्त्री र...

नौ महिनामा साढे १० अर्बको अलैँची निर्यात

नौ महिनामा साढे १० अर्बको अलैँची निर्यात

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:२२

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८२÷८३ को नौ महिना...