back
himalayan life

सातौँ दिन पनि घट्यो नेप्से परिसूचक: यस्तो छ हप्ताको बजार

काठमाडौँ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बिहीबार .९४ अंकको गिरावट आएको आज बढेर सुरु भएपनि कारोबारअवधिमा घटबढ हुँदै अन्तिममा घटेरै बन्द भएको हो

परिसूचक २०८८ अंकबाट कारोबार खुलेको थियो .१८ प्रतिशतको गिरावटसँगै नेप्से परिसूचक २०८४ अंकमा आएर रोकिएको यसक्रममा आज अर्ब ७६ करोड ४५ लाख रुपैयाँ बराबरको करोड १६ लाख ८९ हजार कित्ता सेयर किनबेच भएको

आज परिसूचकमा सामान्य गिरावट आउँदा ९१ वटा कम्पनीको सेयर मूल्य घटेको यस्तै, १४१ वटा कम्पनीको मूल्य घट्दा १५ वटाकम्पनीको मूल्य भने स्थिर

यसक्रममा सामलिङ पावर कम्पनीको सेयर मूल्य .९९ प्रतिशतले बढेको यस्तै, सिटिजन्स म्यूचुअल फण्ड को सेयर मूल्य .०३प्रतिशतले घट्दा हिमालयन रि इन्स्योरेन्स कम्पनीको २८ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको यो सबैभन्दा बढीहो

परिसूचक घटेपनि आज वटा समूहको सूचकमा भने सुधार आएको व्यापार समूह १४.६५ अंकले बढ्दा म्यूचुअल फण्ड समूह .०१अंक वित्त समूह .६५ अंकले बढेको यस्तै, विकास बैंक समूह .९५ अंकले बढ्दा बैंक समूहको सूचक .२६ अंकले बढेको

वटा समूह बढेपनि समूहमा भने गिरावट आएको जसमध्ये होटल टुरिजम समूहमा ५८ अंकको गिरावट आएको भनेनिर्जीवन बीमा समूहको सूचकमा ४७ अंक जीवन बीमा समूहको सूचकमा ४५ अंकको गिरावट आएको

पछिल्लो समय निरन्तररुपमा सेयर बजार परिसूचक घट्दै आएको आजसहित नेप्सेमा यो लगातार ७औँ दिनको गिरावट हो

दिनको अवधिमा ९१.०५ अंकको गिरावट आएको बैंक तथा वित्तीय संस्थाको खराब प्रतिवेदन सार्वजनिक भएयता बजार निरन्तरओरालो अवस्थामा

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सेयर बजारमा सामान्य सुधार

सेयर बजारमा सामान्य सुधार

वि.सं.२०८३ असार ५ शुक्रवार १६:०८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

२५ लाखभन्दा बढी शेयर खरिद तथा नामसारी गर्दा सम्पत्ति विवरण अनिवार्य

२५ लाखभन्दा बढी शेयर खरिद तथा नामसारी गर्दा सम्पत्ति विवरण अनिवार्य

वि.सं.२०८३ असार ५ शुक्रवार ११:३६

काठमाडौं । नेपाल राष्ट्र राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको...

सेयर बजारमा सामान्य गिरावट

सेयर बजारमा सामान्य गिरावट

वि.सं.२०८३ असार ४ बिहीवार १७:०१

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एभरेष्ट कलरको आईपीओ बाँडफाँट

एभरेष्ट कलरको आईपीओ बाँडफाँट

वि.सं.२०८३ असार ४ बिहीवार १०:५८

काठमाडौँ । बिहीबार एभरेष्ट कलर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।...

माउन्ट एभरेष्ट पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

माउन्ट एभरेष्ट पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

वि.सं.२०८३ असार ३ बुधवार ०९:२४

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आज (असार ३...

नेप्से परिसूचक घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

नेप्से परिसूचक घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

वि.सं.२०८३ असार २ मंगलवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...