back

कोरोना बीमाको दावी भुक्तानी आजबाट हुनेः पहिलो चरणमा क- कसले पाउँदैछन् ?

रोकिएको कोरोना बीमाको दावी भुक्तानीका लागि सरकारले १ अर्ब रुपैयाँ नेपाल बीमक संघको खातामा पठाइसकेको छ

काठमाडौं । लामो समयदेखि रोकिएको कोरोना बीमाको दावी भुक्तानी आजबाट हुने भएको छ ।

आजदेखि बीमा कम्पनीहरुले कोरोना बीमाको दावी भुक्तानी गर्ने भएका हुन् ।

गत मंसिर ६ गते बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको रोहबरमा बसेको बैठकमा मंगलबारदेखि दावी रकम भुक्तानी गर्ने निर्णय भएको थियो ।

कोरोना बीमाको दावी भुक्तानी हुँन बाँकी रकममध्ये आज १ अर्ब ८१ करोड रुपैयाँ भुक्तानी हुनेछ ।

भुक्तानीको प्राथमिकतामा व्यक्ति तथा परिवारलाई दिइएकाले सोही बमोजिम हुने नेपाल बीमा संघले जनाएको छ ।

सरकारबाट आएको १ अर्ब लाई ५५ प्रतिशत मानेर बाँकी ४५ प्रतिशत (८१ करोड ८१ लाख) बीमा समिति, नेपाल पुनर्बीमा कम्पनी र निर्जीवन बीमा कम्पीले थप गरेर कुल १ अर्ब ८१ करोड ८१ लाख भुक्तानी गर्ने मोडालिटि बनेको थियो।

मोडालिटी अनुसार ४५ प्रतिशतमा बीमा समितिले ८ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीले १२ प्रतिशत र बीमा कम्पनीहरुले २५ प्रतिशत रकम थप्ने भन्ने थियो ।

लामो समयदेखि रोकिएको कोरोना बीमाको दावी भुक्तानीका लागि केही समय अगाडि सरकारले १ अर्ब रुपैयाँ निकासा गरेको थियो ।

सो रकम नेपाल बीमक संघको खातामा पठाइसकेको छ ।

सरकारले कोरोना बीमा बापत अनुदान रकम २ करोड ३ लाख ६४ हजार ११६ रुपैयाँ समेत गरि कुल १२ अर्ब ३ करोड २५ लाख ३५ हजार ६७० रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

nactional life
Corporatebazar 11 Anniversary

बैंकलाई राहत: धितोमा सकार गरेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने प्रावधान सर्वोच्चद्वारा खारेज

बैंकलाई राहत: धितोमा सकार गरेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने प्रावधान सर्वोच्चद्वारा खारेज

वि.सं.२०८३ वैशाख २१ सोमवार १९:४२

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले धितोमा लिएको जग्गा सकार...

बीमा कम्पनीले ९ महिनामा तिरे ५१ अर्ब ५९ करोड दाबी, ५२ अर्ब भुक्तानी हुन बाँकी

बीमा कम्पनीले ९ महिनामा तिरे ५१ अर्ब ५९ करोड दाबी, ५२ अर्ब भुक्तानी हुन बाँकी

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:५६

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिना...

वाणिज्य बैंकहरूको तेस्रो त्रैमास: नबिल बैंक सर्वाधिक नाफा कमाउने बैंक, वृद्धिदरमा कुमारीको छलाङ

वाणिज्य बैंकहरूको तेस्रो त्रैमास: नबिल बैंक सर्वाधिक नाफा कमाउने बैंक, वृद्धिदरमा कुमारीको छलाङ

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:०७

काठमाडौं । नेपालका २० वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३...

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४१

काठमाडौं । गरिमा विकास बैंंक लिमिटेडलाई दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र...

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:३८

  काठमाडौं । एनआईसी एशिया बैंकले देशभर आफ्ना विभिन्न ४२...

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

वि.सं.२०८२ चैत ३० सोमवार १२:५८

काठमाडौं । लघुवित्त क्षेत्रमा अर्को ठूलो मर्जरको प्रक्रिया सुरु भएको...