back

जन्मदिनमा युवा ब्यबसायि यज्ञ केसिले गरे अक्सिजन सहयोग

nactional life
बैशाष २२, तुलसीपुर।  तुलसीपुरका युवा ब्यबसायि यज्ञबहादुर केसिले आज बुधबार आफ्नो जन्मदिनमा फजुल खर्च नगरेर कोरेना बिरामिहरुका लागि अक्सिजन र नगद सहयोग गरेका छन् ।
जिल्लामा भएको कोभिडका बिरामि,जेष्ठ नागरिक र ईमर्जेन्सि बिरामिहरुका लागि अति आबश्यक पर्ने अक्सिजन सहयोग गरेका हुन् ।
कोरोना अस्पताल बेलझुण्डिमा अक्सिजनको चरम अभाब भैरहेको सन्दर्भमा ५० केजिको २२ थान सिलिण्डर सहयोग गरेका हुन् । तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई उक्त सिलिण्डर हस्तान्त्रण गर्दै ब्यबसायि केसिले भने ”अक्सिजन अभाबका कारण जिल्लामा कसैको पनि अनाहकमा ज्यान नजावस थप सहयोग के के गर्नु पर्छ म तयार छु ।” सो अबसरमा अक्सिजन बुझ्दै मेयर पाण्डेले भने अहिलेको महामारिमा सबैभन्दा ठुलो सहयोग नै मानविय सेवा हो यो बेला सबै एकै ठाउमा उभिन जरुरि छ । केसि दम्पतिलाई उपमहानगरपालिकाको तर्फबाट धन्यबाद  ज्ञापन गरे ।
मैले पत्रकार शरद रेग्मीको फेसबुकमा पोष्ट गरेको हेरे “यो नै मानबताको सर्बोत्कृस्ट धर्म हो ।”भन्ने भनाईलाई शिरोधार्य गर्दै शनिबार तुलसीपुरमा मृत्यु भएका ३ जना बिपन्न बालबालिककाका परिवारलाई जन्मदिनको अबसरमा नगद रु ५०००-/ सहयोगको घोषण गरेको छु युवा ब्यबसायि यज्ञबहादुर केसिले भने “।
केसिले जन्मदिनको अबसरमा २७ हजार बराबरको सहयोग गर्नुभएको छ । फेरिपनि जन्मदिनको हाम्रो तर्फबाट केसिलाई धेरै धेरै शुभकामना ।
Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

तराईमा अत्यधिक गर्मी, जोमसोममा सबैभन्दा चिसो

तराईमा अत्यधिक गर्मी, जोमसोममा सबैभन्दा चिसो

वि.सं.२०८३ वैशाख ७ सोमवार १३:१९

रौतहट । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले...

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप विरोध कार्यक्रम गर्ने

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप विरोध कार्यक्रम गर्ने

वि.सं.२०८२ चैत १७ मंगलवार १७:२५

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको...

कांग्रेसमा शेरबहादुर देउवा पक्षको अलग्गै बैठक

कांग्रेसमा शेरबहादुर देउवा पक्षको अलग्गै बैठक

वि.सं.२०८२ चैत १६ सोमवार ११:५६

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका कार्यवाहक...

मन्त्रिपरिषद् बैठक आज बस्दै

मन्त्रिपरिषद् बैठक आज बस्दै

वि.सं.२०८२ चैत १६ सोमवार ११:२४

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री...

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

वि.सं.२०८२ चैत १६ सोमवार ११:२१

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको...

पक्राउ परेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु

पक्राउ परेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु

वि.सं.२०८२ चैत १६ सोमवार ११:१७

काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा बालश्रम शोषणको आरोपमा...