नेप्सेमा ग्लोबल आईएमई बैंकको सेयर मूल्य समायोजन
वि.सं.२०७८ मंसिर १३ सोमवार
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ञ्ज (नेप्से) मा ग्लोबल आइएमई बैंकको सेयर मूल्य समायोजन भएको छ ।
बैंकको १० प्रतिशतल बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ३ सय ३२ रुपैयाँ कायम हुने गरी सेयर मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३ सय ६५ रुपैयाँ २० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।
प्रकाशित समय : १२:२० बजे





















