back

नबिल बैंकले वार्षिक ७ सय युवालाई उद्यमी बन्न सिप र वित्तिय सहयाेग गर्ने

nactional life

काठमाडाैं । नबिल बैंकले सामाजिक उद्यमशिलताकाे लागि नबिल स्कुल अफ साेसल इन्टरप्रेनरसिप सुरु गरेकाे छ ।

बैंकले समाजमा उद्यमशिलताकाे माध्यमबाट सामाजिक समस्याकाे दिर्घकालिन समाधान गर्ने उदेश्यकाे साथ उक्त कार्यक्रम सुरु गरेकाे जनाएकाे छ ।

यस मार्फत बैंकले स्थानिय समुदायकाे सामाजिक उद्यम क्षमता र नेतृत्व विकासकाे लागि आवश्यक सिप र वित्तिय सहयाेग प्रदान गर्नेछ ।

यस अन्तर्गत कम्पनीले पहिलाे चरणमा सातै प्रदेशकाे एकएक वटा विद्यालयसँग सम्झाैता गरेकाे छ । यस कार्यक्रमले सातै प्रदेशलाई समेट्ने गरी प्रत्येक प्रदेश वा विश्वविद्यालयसँग सहकार्य गरी वार्षिक ७०० विद्यार्थीलाई सामाजिक उद्यमी बन्न सहयाेग गर्नेछ ।

फेलाेशिप कार्यक्रम आवसीय तालिममा आधारित हुनेछ जसकाे लागि बैंकले त्रिभुवन विश्वविद्यालयकाे व्यवस्थापन स‌ंकाय स्कुल अफ म्यानेजमेन्टसँग सम्झाैता गरेकाे छ ।

कार्यक्रमले १८ देखि ५० वर्षभित्रका इच्छुक व्यक्तिलाई उद्यमकाे सुरुवात गर्न सहयाेग गर्न लक्ष्य राखेकाे छ ।

यस कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले ताेकिएकाे मापदण्ड अनुसार निवेदन दिन सक्नेछन् । तालिम अविधमा खान बस्ने सबै सुविधा उपलब्ध हुने बैंकले जनाएकाे छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कुमारी बैंकद्वारा ईलाममा वृक्षारोपण कार्यक्रम सम्पन्न

कुमारी बैंकद्वारा ईलाममा वृक्षारोपण कार्यक्रम सम्पन्न

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:३७

काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसर पारेर कुमारी...

ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

वि.सं.२०८३ जेठ २१ बिहीवार १२:१७

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई एउटै प्लेटफर्मबाट सबै बैंकिङ सेवा

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई एउटै प्लेटफर्मबाट सबै बैंकिङ सेवा

वि.सं.२०८३ जेठ २१ बिहीवार १०:३६

काठमाडौं । सिटिजन्स बैंकका कर्पोरेट ग्राहकले अब खाताको ब्यालेन्स हेर्न,...

आज फेरि ३० अर्ब खिच्दै राष्ट्र बैंक

आज फेरि ३० अर्ब खिच्दै राष्ट्र बैंक

वि.सं.२०८३ जेठ २० बुधवार ११:३४

काठमाडौं ।नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि लगातार...

सिद्धार्थ बैंकको सहयोगमा भूकम्प प्रभावित विद्यालय पुनर्निर्माण

सिद्धार्थ बैंकको सहयोगमा भूकम्प प्रभावित विद्यालय पुनर्निर्माण

वि.सं.२०८३ जेठ १९ मंगलवार १६:१९

काठमाडौं । सिद्धार्थ बैंकको आर्थिक सहयोगमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१,...

अन्तर बैंक ब्याजदर नियन्त्रणमा ‘स्थायी निक्षेप सुविधा’ सर्वोत्कृष्ट औजार, दैनिक प्रयोगले वित्तीय बजार सन्तुलित

अन्तर बैंक ब्याजदर नियन्त्रणमा ‘स्थायी निक्षेप सुविधा’ सर्वोत्कृष्ट औजार, दैनिक प्रयोगले वित्तीय बजार सन्तुलित

वि.सं.२०८३ जेठ १९ मंगलवार १६:१५

काठमाडौँ । नेपालको बैंकिङ प्रणालीमा अन्तर बैंक ब्याजदर नियन्त्रण र...