हवाई भाडादर घट्यो, कहाँ पुग्न कति ? (लिस्टसहित)
वि.सं.२०७९ चैत २३ बिहीवार
काठमाडौं । हवाई भाडाको मूल्य घटेको छ । नागरिक उड्ययन प्राधिकरणले चैत्र २२ गते हिजो बुधबारदेखि घटेको हवाई भाडा दर कार्यान्वयन गर्न वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको छ ।
सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा समेत घटेको हो । काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ४४० रुपैयाँ भाडा घटेको छ ।
लिस्ट हेर्नुहोस्।

प्रकाशित समय : १०:२२ बजे






















