back

खोप लगाएका विदेशी यात्रुलाई २० महिनापछि खुल्यो अमेरिका जाने बाटो

काठमाडौँ। कोभिडविरुद्धको पूर्ण खोप (दुवै डोज) लगाएका विदेशी यात्रुहरु अब अमेरिका आज पाउने भएका छन् । आजबाट अमेरीका जानेबाटो खुला भएसँगै २० महिनादेखि जारी विदेशी यात्रुको आवागमनमा लागेको प्रतिबन्ध फुकुवा भएको हो।

कोभिड महामारीका कारण पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सनु २०२० मार्चबाट विदेशी यात्रुको आवागमनमा प्रतिबन्ध लगाएका थिए। जसका कारण ३० भन्दा बढी देशका गैरअमेरिकी नागरिक प्रभावित भएका थिए। जसमा बेलायत र युरोपेली संघमा आबद्ध देशहरु पनि समावेश थिए।

पूर्ण खोप लगाएका विदेशी यात्रुहरुलाई अमेरिकाले आवागमनमा खुला गरेपछि एयरलाइन्स कम्पनीहरुलाई राहात मिल्ने विश्वास लिइएको छ। यद्यपि विदेशी यात्रुहरुले टेस्टिङ र कन्ट्याक ट्रेसिङको प्रक्रिया भने पूरा गर्नुपर्नेछ।

कोभिड संक्रमण रोकथामका लागि अमेरिकाले सन् २०२० को सुरुआतमै चीनबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाएको थियो। त्यसपछि अमेरिकाले अन्य देशबाट हुने यात्रामाथि पनि प्रतिबन्ध लगायो।

नयाँ नियमअनुसार अब विदेशी यात्रुले अमेरिका प्रवेश गर्नुअघि पूर्ण खोप लगाएको प्रमाणपत्र देखाउनुपर्नेछ। यात्राको ३ दिनभित्र कोभिड नेगेटिभ रिजल्ट रिपोर्ट पेस गर्नुपर्नेछ।

nactional life
Corporatebazar 11 Anniversary

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

वि.सं.२०८३ जेठ ११ सोमवार ००:१५

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरूको...

चीनमा नेपालको ‘वेलनेस टुरिजम’बारे चर्चा, नेपाल घुम्न निम्ता

चीनमा नेपालको ‘वेलनेस टुरिजम’बारे चर्चा, नेपाल घुम्न निम्ता

वि.सं.२०८३ जेठ ७ बिहीवार १८:१६

काठमाडौं । जीआइटीएफ २०२६ (गुआंगझौ अन्तर्राष्ट्रिय यात्रा मेला)को पूर्वसन्ध्यामा नेपालले...

दैलेखको पेट्रोलियम उत्खनन र कर्णालीको समृद्धिको ‘लाइफ लाइन’

दैलेखको पेट्रोलियम उत्खनन र कर्णालीको समृद्धिको ‘लाइफ लाइन’

वि.सं.२०८३ जेठ ६ बुधवार १५:४३

दैलेख। दैलेखको जलजले क्षेत्रमा जमिनमुनि लुकेको प्राकृतिक ग्यासको महाभण्डारले नेपालको...

विशेष रिपोर्ट : १० ठुला बैंकको ‘एक्स-रे’ रिपोर्टले हल्लियो शेयर बजार, लगानीकर्तामा ‘विश्वासको संकट’

विशेष रिपोर्ट : १० ठुला बैंकको ‘एक्स-रे’ रिपोर्टले हल्लियो शेयर बजार, लगानीकर्तामा ‘विश्वासको संकट’

वि.सं.२०८३ जेठ ५ मंगलवार २०:१३

काठमाडौँ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको १० वटा...

नीतिगत लचिलोपनको प्रभाव: चालु आर्थिक वर्षको ९ महिनामा बैंकहरूको सेयर धितो कर्जा ३४.५५ प्रतिशतले वृद्धि, कुल लगानी १ खर्ब ३६ अर्ब नाघ्यो

नीतिगत लचिलोपनको प्रभाव: चालु आर्थिक वर्षको ९ महिनामा बैंकहरूको सेयर धितो कर्जा ३४.५५ प्रतिशतले वृद्धि, कुल लगानी १ खर्ब ३६ अर्ब नाघ्यो

वि.सं.२०८३ जेठ ३ आइतवार १७:५३

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा (मार्जिन प्रकृतिको...

महासंकटमा डिजिटल नेपाल: २९३ स्थानीय तहसँग छैन आफ्नै सम्पत्तिको हिसाब,कागजमा आधुनिक, व्यवहारमा शून्य

महासंकटमा डिजिटल नेपाल: २९३ स्थानीय तहसँग छैन आफ्नै सम्पत्तिको हिसाब,कागजमा आधुनिक, व्यवहारमा शून्य

वि.सं.२०८३ जेठ २ शनिवार १९:३७

काठमाडौं । नेपाल सरकारले विगत एक दशकदेखि ‘डिजिटल नेपाल फ्रेमवर्क’ को...