back

भाटभटेनीको ११ तले ‘स्मार्ट पार्किङ’ तीन महिनामै निर्माण सकिएर सञ्चालनमा

काठमाडौँ । भाटभटेनी सुपरमार्केटले काठमाण्डौको टंगालस्थित मुख्य सुपरमार्केटमा नेपालकै पहिलो ११ तले भर्टिकल ‘स्मार्ट पार्किङ’ सञ्चालनमा ल्याएको छ । उक्त स्मार्ट पार्किङको समुद्घाटन आइतबार भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।

अध्यक्ष गुरुङका अनुसार उक्त स्मार्ट पार्किङको निर्माणकार्य ३ महिनामै पूरा गरी सञ्चालनमा ल्याईएको हो । करिब ४ आनामा बनेको ४४ वटा गाडी राख्न सकिने क्षमतायुक्त यो स्मार्ट पार्किङ चिनियाँ प्रविधिमा आधारित रहेको बताए ।

यसको निर्माण कार्य भने भारतीय प्राविधिकले गरेका हुन्।

हाइड्रोलिक सिष्टमबाट सञ्चालित स्मार्ट पार्किङले हालको गाडी पार्किङ समस्या समाधान हुनेमा भाटभटेनी विश्वस्त छ। स्मार्ट पार्किङमा कार्ड स्क्यान गरेपछि खाली रहेको ठाउँमा लगेर गाडी पार्किङ गर्न सकिने भाटभटेनीले जनाएको छ। पछि स्क्यान गरेपछि गाडी तल झर्छ।

यसअघि टंगालमा रहेको भाटभटेनीमा रहेको पार्किङ करिब ७५ वटा गाडी राख्ने मिल्ने क्षमताको थियो।

nactional life
Corporatebazar 11 Anniversary

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

वि.सं.२०८३ जेठ ११ सोमवार ००:१५

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरूको...

स्वास्थ्य बीमा कोष जोगाउन ‘हेल्थ ट्याक्स’ मोडल: सुर्ती र मदिराको कर सिधै बीमामा लैजान सांसदहरू एकमत

स्वास्थ्य बीमा कोष जोगाउन ‘हेल्थ ट्याक्स’ मोडल: सुर्ती र मदिराको कर सिधै बीमामा लैजान सांसदहरू एकमत

वि.सं.२०८३ जेठ १० आइतवार २३:३५

काठमाडौं । देशको स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा परिरहेका बेला...

सुर्ती, मदिरा र चिनीयुक्त पदार्थमा कर बढाउन माग: ‘परम्परागत शैलीले जनस्वास्थ्य सुध्रिदैन’

सुर्ती, मदिरा र चिनीयुक्त पदार्थमा कर बढाउन माग: ‘परम्परागत शैलीले जनस्वास्थ्य सुध्रिदैन’

वि.सं.२०८३ जेठ १० आइतवार २३:११

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा सुर्तीजन्य, मदिरा...

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

वि.सं.२०८३ जेठ १० आइतवार १५:३१

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक वस्तुको...

सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ हजारदेखि एक लाख २१ हजार बनाउन सिफारिस

सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ हजारदेखि एक लाख २१ हजार बनाउन सिफारिस

वि.सं.२०८३ जेठ १० आइतवार ०७:२०

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य वाचन गर्दै...

पूर्वअर्थमन्त्रीसँग आगामी बजेटका लागि वाग्लेले गरे छलफल

पूर्वअर्थमन्त्रीसँग आगामी बजेटका लागि वाग्लेले गरे छलफल

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:४६

काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्षको बजेट निर्माणका...