back

२५ करोडको आइपीओ जारी गदै शिव शंकर हाइड्रो इन्भेष्टमेन्ट

काठमाडौं । शिव शंकर हाइड्रो इन्भेष्टमेन्ट लिमिटेड कम्पनीले सर्वसाधारणका लागि शेयर जारी गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि शेयर जारी गर्ने लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र शिव शंकर हाइड्रो इन्भेष्टमेन्टका तर्फबाट अध्यक्ष खगेश्वर बोहराले हस्ताक्षर गरेका छन् ।

कम्पनीले सर्वसाधारणका लागि १ सय रुपैयाँ अंकित दरका २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता साधारण शेयर निष्कासन गर्नेछ । शिव शंकर हाइड्रो इन्भेष्टमेन्ट, शिव शंकर इन्भेष्टमेन्ट र जय गणेश इन्भेष्टमेन्ट कम्पनी एक आपसमा गाभिएर स्थापित भएको एक लगानी इन्भेष्टमेन्ट कम्पनी हो ।

हाल कम्पनीले सानिगार्ड हाइड्रो लिमिटेड ३८.४६ मेगावाट, कलंगा हाइड्रो लिमिटेड १५.३३ मेगावाट, बुंगल हाइड्रो लिमिटेड १०.७ मेगावाट र भिजन ईनर्जी एण्ड पावर लिमिटेड ५७.५ मेगावाट नामक जलबिद्युत कम्पनीहरुमा लगानी गरेको छ । नेपाल धितोपत्र बोर्डमा पहिलो ३ कम्पनीहरु संचालनमा आइसकेको र प्राथमिक शेयर निष्कासनको प्रकृयाका लागि दर्ता भईसकेको कम्पनीले जनाएको छ ।

साधारण शेयर निष्कासन पश्चात उक्त कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

 

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

वि.सं.२०८३ साउन १ शुक्रवार १५:२१

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन...

७ अंकले बढ्यो सेयर बजार

७ अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको...

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ असार ३२ बिहीवार १४:४२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट कलर लिमिटेडको...

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

वि.सं.२०८३ असार ३१ बुधवार १३:५९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले...