back

१८ लाख कित्ता शेयर जारी गर्दै मेगाश्री फर्मासुटिकल्स

काठमाडौं । ओम मेगाश्री फर्मासुटिकल्स लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ) निष्काशनको अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले माघ ३ गते कम्पनीलाई आईपीओ निष्काशन गर्ने अनुमति दिएको हो । कम्पनीले १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारणा शेयर निष्काशन गर्ने अनुमति पाएको हो ।

कम्पनीले प्रति कित्ता अंकित मुल्य १०० रुपैयाँमा शेयर निष्काशन गर्ने जनाएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

नेपालको पुँजीबजारको इतिहासमा पहिलोपटक औषधि उत्पादन गर्ने कम्पनीले आईपीओ निष्काशन गर्न लागेको हो ।

चितवनमा औषधि उत्पादन उद्योग रहेको यस कम्पनीले २०८० फागुन ४ बाट उत्पादन सुरू गरेको हो।

nactional life
Corporatebazar 11 Anniversary

बुक बिल्डिङ विधिबाट शेयर जारी गर्न नेप्सेसँग सम्झौता गर्ने कम्पनीको संख्या ७ पुग्यो

बुक बिल्डिङ विधिबाट शेयर जारी गर्न नेप्सेसँग सम्झौता गर्ने कम्पनीको संख्या ७ पुग्यो

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:४९

काठमाडौँ । बुक बिल्डिङ निर्देशिका बमोजिम प्राथमिक शेयर (IPO) निष्कासनका लागि...

नेप्सेमा झिनो गिरावट, कारोबार रकममा भने उत्साहजनक सुधार

नेप्सेमा झिनो गिरावट, कारोबार रकममा भने उत्साहजनक सुधार

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:३८

काठमाडौँ । पुँजी बजारमा गिरावट आउने क्रमले बुधबार पनि निरन्तरता पाएको...

सर्वोत्तम पेन्ट्सको आईपीओ वैशाख २१ देखि खुल्ने

सर्वोत्तम पेन्ट्सको आईपीओ वैशाख २१ देखि खुल्ने

वि.सं.२०८३ वैशाख ९ बुधवार ०९:०३

काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन...

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:३१

काठमाडौँ । नेपालको धितोपत्र बजारमा प्रभावशाली व्यवसायीहरूले कानुनविपरीत 'उधारो'मा सेयर...

नेप्सेमा नयाँ प्रणालीको सुरुवातमै अन्योल: नेप्से परिसूचक १७.९१ अंकले घट्दा कारोबार रकम पनि खुम्चियो

नेप्सेमा नयाँ प्रणालीको सुरुवातमै अन्योल: नेप्से परिसूचक १७.९१ अंकले घट्दा कारोबार रकम पनि खुम्चियो

वि.सं.२०८३ वैशाख ८ मंगलवार १५:४९

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कार्यान्वयनमा ल्याएको नयाँ...

नेप्सेले खोल्यो ‘आफ्टर मार्केट अर्डर’को बाटो, तर ब्रोकरको प्राविधिक सुस्तताले लगानीकर्ता अलमलमा

नेप्सेले खोल्यो ‘आफ्टर मार्केट अर्डर’को बाटो, तर ब्रोकरको प्राविधिक सुस्तताले लगानीकर्ता अलमलमा

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:५७

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले 'धितोपत्र कारोबार सञ्चालन...