back

आँखुखोला जलविद्युतको साधारण सभा आह्वान

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २० गते वार्षिक साधारण सभा गर्ने भएको हो ।

आँखुखोलाको सभा बैभवी पार्टी प्यालेस, मैतीदेवीमा पुस २० गते शुक्रबार बिहान ११ बजेदेखि सुरु हुने छ । आँखुखोलाको सभामा आव २०७९/८० को नाफा नोक्सानसम्बन्धी छलफल, लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छ । त्यस्तै, सभाले सर्वसाधारण शेयरधनीहरूको प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि आँखुखोलाले पुस १ गते आइतबार बुकक्लोज गर्ने जानकारी दिएको छ । तसथर्, कात्तिक ३ गतेसम्म कायम शेयरधनीहरूले साधारणसभामा भाग लिन पाउनेछन।


बेष्ट फाइनान्सको २७औं वार्षिक साधारण सभा सम्पन्न

बेष्ट फाइनान्सको २७औं वार्षिक साधारण सभा सम्पन्न

वि.सं.२०८१ कात्तिक १६ शुक्रवार १०:५५

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको २७औं वार्षिक साधारण सभा सम्पन्न...

साताको अन्तिम कारोबार दिन २७ सय नाघेर झर्‍यो शेयर बजार

साताको अन्तिम कारोबार दिन २७ सय नाघेर झर्‍यो शेयर बजार

वि.सं.२०८१ कात्तिक १४ बुधवार १५:३३

काठमाडौं । साताको अन्तिम कारोबार दिन बुधबार नप्से सूचक १४.४३...

बिन्ध्यवासीनी हाइड्रोको लाभांश घोषणा

बिन्ध्यवासीनी हाइड्रोको लाभांश घोषणा

वि.सं.२०८१ कात्तिक १४ बुधवार १२:१५

काठमाडौं । बिन्ध्यवासीनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ...

४६.६९ अंकले बढ्यो नेप्से, कारोबार रकम पनि बढ्यो

४६.६९ अंकले बढ्यो नेप्से, कारोबार रकम पनि बढ्यो

वि.सं.२०८१ कात्तिक १३ मंगलवार १५:२७

काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) उच्च अंकले बढेको...

५ वर्ष पुरानो नगद लाभांश बुझिदिन हिमालयन एभरेष्ट इन्सुरेन्सले शेयरधनीहरूलाई बोलायो

५ वर्ष पुरानो नगद लाभांश बुझिदिन हिमालयन एभरेष्ट इन्सुरेन्सले शेयरधनीहरूलाई बोलायो

वि.सं.२०८१ कात्तिक १३ मंगलवार १४:१३

काठमाडौं । हिमालयन एभरेष्ट इन्सुरेन्सले ५ वर्ष पुरानो नगद लाभांश...

नेरुडे मिर्मिरे लघुवित्तको ६७ हजार कित्ता शेयर बिक्रीमा

नेरुडे मिर्मिरे लघुवित्तको ६७ हजार कित्ता शेयर बिक्रीमा

वि.सं.२०८१ कात्तिक १३ मंगलवार १२:५८

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले ६७ हजार...