back
nactional

नेप्सेमा २० अंकको गिरावट , १९ अर्ब भन्दामाथीको कारोबार

काठमाडौं । सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

सेयर बजार नेप्से परिसूचक २०.४६ अंकले घटेर २६६१.०९ को विन्दुमा कायम भएको छ ।

सोमबार ७० कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने १६८ कम्पनीको सेयर मूल्य घटेको छ । दिनभरिमा ३२५ कम्पनीको १९ अर्ब ६० करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

लगानीकर्ताहरू फाइनान्स समूहमा झुमिएका छन् । सोमबार यस समूह १.८८ प्रतिशतले बढेको छ । त्यस्तै, सबैभन्दा धेरै ट्रेडिङ समूह ४.५४ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । कम्पनीको ६१ करोड १२७ लाख रुपौयाँको सेयर कारोबार भएको छ ।

सोमबार सबैभन्दा धेरै नेपाल फाइनान्सका लागनीकर्ताले ९.७७ प्रतिशतले कमाएका छन् । सबैभन्दा धेरै गुमाउनेमा आरम्भ चौतारी लघुवित्तका लगानीकर्ता छन् । यस कम्पनीका लगानीकर्ताले ८.३५ प्रतिशतका दरले गुमाएका हुन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सेयर बजारमा सुधार, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा सुधार, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८३ भदौ ४ बिहीवार १५:५२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको...

नेप्सेमा झिनो अंकको गिरावट, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

नेप्सेमा झिनो अंकको गिरावट, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८३ भदौ ३ बुधवार १५:४५

काठमाडौं । बुधबारको नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको...

‘मार्जिन ऋण कारोबार नियमावली, २०८३’ मस्यौदामा के-के छन् नयाँ व्यवस्था? (पूर्ण विवरण)

‘मार्जिन ऋण कारोबार नियमावली, २०८३’ मस्यौदामा के-के छन् नयाँ व्यवस्था? (पूर्ण विवरण)

वि.सं.२०८३ भदौ ३ बुधवार १२:४३

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (SEBON) ले पूँजी बजारमा मार्जिन...

आईपीओ निष्कासनका लागि थप चार कम्पनीले मागे अनुमति

आईपीओ निष्कासनका लागि थप चार कम्पनीले मागे अनुमति

वि.सं.२०८३ भदौ २ मंगलवार १६:४३

काठमाडौं । आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट...

सिद्धार्थ क्यापिटलका दुई योजनाको लाभांश घोषणा, बाँकी दुई योजनाका इकाईधनीको हात खाली

सिद्धार्थ क्यापिटलका दुई योजनाको लाभांश घोषणा, बाँकी दुई योजनाका इकाईधनीको हात खाली

वि.सं.२०८३ भदौ २ मंगलवार १०:४१

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालित विभिन्न म्युचुअल...

सामान्य अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

सामान्य अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

वि.सं.२०८३ भदौ १ सोमवार १५:४७

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक...