back

अब हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार फुकुवा हुने

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार फुकुवा गर्न नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पत्र पठाएको छ । राष्ट्र बैंकले नेप्सेलाई सर्वसाधारण शेयर खुला गर्न पत्र पठाएको छ ।

मर्जरका कारण एक बषदेखि रोक्का भएको सर्वसाधारण शेयर कारोबार खुला गर्न पत्र पठाएको हो । तर आधारभूत (संस्थापक शेयरसहित) शेयर कारोबार रोकिएको छ । यी दुवै बैंक अर्काे कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर नभएसम्मका लागि आधारभूत शेयर कारोबार रोकिएको हो ।

मर्जरका कारण बन्द रहेको हिमालयन बैंक र इन्भेस्टमेन्ट बैंकको सर्वसाधारण समूहको शेयर खुला गर्न नेप्सेलाई पत्र पठाईसकेको राष्ट्र बैंकले जनाएको छ । अब दुवै बैंकका सर्वसाधारण शेयर कारोबार हुन पाउने भएको छ । तर आधारभूत शेयर भने रोक्का नै रहने छ ।

यता नेप्सेले भने बैंकको शेयर कारोबार खुल्ने सम्बन्धमा मंगलबारसम्म राष्ट्र बैंकबाट कुनै पत्र प्राप्त नभएको बताएको छ। तर, राष्ट्र बैंकको पत्र प्राप्त नभई शेयर कारोबार खोल्न नमिल्ने नेप्सेले बताएको छ ।

 

nactional life
Corporatebazar 11 Anniversary

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

वि.सं.२०८३ जेठ १० आइतवार १०:२४

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका लागि...

दोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार

वि.सं.२०८३ जेठ ७ बिहीवार १५:२०

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

दोहोरो अंकले बढ्यो सेयर बजार

दोहोरो अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ जेठ ६ बुधवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न

टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न

वि.सं.२०८३ जेठ ६ बुधवार १३:३१

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बुधबार प्रभु...

विशेष रिपोर्ट : १० ठुला बैंकको ‘एक्स-रे’ रिपोर्टले हल्लियो शेयर बजार, लगानीकर्तामा ‘विश्वासको संकट’

विशेष रिपोर्ट : १० ठुला बैंकको ‘एक्स-रे’ रिपोर्टले हल्लियो शेयर बजार, लगानीकर्तामा ‘विश्वासको संकट’

वि.सं.२०८३ जेठ ५ मंगलवार २०:१३

काठमाडौँ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको १० वटा...

सामान्य अंकले घट्यो नेप्से परिसूचक, ३ अर्ब ८ करोडको कारोबार

सामान्य अंकले घट्यो नेप्से परिसूचक, ३ अर्ब ८ करोडको कारोबार

वि.सं.२०८३ जेठ ५ मंगलवार १६:४०

काठमाडौं ।  साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज...