back

तुलसीपुरमा अनिबार्य मास्क अभियान सुरु, अटेरि गर्नेलाई अनद स्पट जरिवाना

दाङ । तुलसीपुर क्षेत्रमा अनिबार्य मास्क अभियान सुरु गरिएको छ । कोरोना महामारि भयाबहरुपमा फैलिरहेको सन्दर्भमा यसक्षेत्रका सामाजिक सघंसस्था र प्रशासनले सयुक्तरुपमा यो अभियानको सुरु गरेका हुन । दिनहु जसो कोरोनाका बिरामिहरुको मृत्यु भैरहेको र अबश्था चिन्ताजनक भैरहेको भन्दै बजारमा अनिबार्य मास्क र स्वास्थ्यको मापदण्ड पालना गराउन भन्दै सामाजिक सस्थाहरु बजारमा निस्किएका हुन ।

तुलसीपुर उधोग बाणिज्य सघंको अगुवाईमा बजार क्षेत्रमा जनचेतनामुलक कार्यक्रम सन्चालन गरेको महासचिब बिनिल केसिले जानकारि दिए । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्य,सहायक प्रमुख जिल्ला अधिकारि चिरन्जिबि राणा,जिल्ला प्रहरि प्रमुख गणेश चन्द,ईलाका प्रहरि कार्यालय तुलसीपुरका प्रमुख शिबबहादुर सिह,तुलसीपुर उबासघंका पुर्ब अध्यक्ष बिमल रिजाल,त्रिसिद्देश्वरि राप्ति यातायात प्रालिका अध्यक्ष सुरेश हमाल लगायतको सहभागिता रहेको थियो ।

त्यस्तै, सचेतना अभियानमा तुलसीपुर नगर जेसिजका अध्यक्ष नारायण भट्टराई, शसस्त्र प्रहरि,ट्राफिक,पत्रकार महासघं,रिपोटर्स क्लब दागं,लायन्स क्लब,रोटरि क्लब,रोट्रयाक्ट क्लब ,नेशनल प्याब्सन,मानब अधिकार तथा शान्ति समाज,लियो क्लब लगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम तुलसीपुर उधोग बाणिज्य सघंका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा भएको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...