back

साताको पहिलो दिन शेयर बजार ९.९९ प्रतिशतले घट्यो, ८ अर्ब माथि कारोबार

nactional life

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार घटेर बन्द भएको छ ।

आज शेयर बजार नेप्से परिसूचक ९.९९ प्रतिशतले घटेर २,७३८ को विन्दुमा रोकिएको छ । आज ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १७८ कम्पनीको मूल्य घटेको छ ।

आज ३१४ कम्पनीको १ करोड ६७ लाख ६७ हजार १६८ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ८३ करोडको शेयर कारोबार भएको छ ।

बजार ओरालो लागेपनि तीन उपसूचकमा रौनक देखिएको छ । आज विकास बैंक समूहको ४.५२ प्रतिशत, होटल तथा पर्यटन समूहकोख ०.३० प्रतिशत र व्यापार समूहको ९.०७ प्रतिशतले शेयर मूल्य बढेको छ भने पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सेबोन अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना

सेबोन अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना

वि.सं.२०८३ जेठ ११ सोमवार १५:११

काठमाडौं । आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

सेयर बजारमा दोहोरो अंकको वृद्धि

सेयर बजारमा दोहोरो अंकको वृद्धि

वि.सं.२०८३ जेठ ११ सोमवार १५:०९

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

वि.सं.२०८३ जेठ १० आइतवार १०:२४

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका लागि...

दोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार

वि.सं.२०८३ जेठ ७ बिहीवार १५:२०

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

दोहोरो अंकले बढ्यो सेयर बजार

दोहोरो अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ जेठ ६ बुधवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न

टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न

वि.सं.२०८३ जेठ ६ बुधवार १३:३१

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बुधबार प्रभु...