back

दुई महिनामा १ करोड बढीको चिया निर्यात

काठमाडौं । नेपालबाट चाइनामा दुई महिना भित्र १ करोड बढीको चिया निर्यात भएको छ । चालु आर्थिक वर्षको भदौ र असोज महिनामा चाइनामा मात्रै १ करोड ७१ लाख रुपैयाँ बढीको चिया बहिरीएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले सावर्जनिक गरेको तथ्यांक हेर्दा गत आवको सोहि अवधिमा ८८ करोड रुपैयाँको मात्रै निर्यात भएको देखिन्छ । सावर्जनिक भएको तथ्यांक अनुसार गत आवको भदौ र असोज महिनाको तुलनामा यस अवधिमा चियाको निर्यात बढी भएको हो ।

त्यसैगरी भारतमा १ अर्ब ९ करोड २ लाख रुपैयाँको चिया निर्यात भएको छ । गत आवको सोहि अवधिमा इन्डियामा मात्र्र ७ करोड ५ लाख रुपैयाँको चिया बाहिरीको थियो ।

वैज्ञानिक भाषा अनुसार क्यामेलिया साइनेन्सिस प्रजातीको बोटका प्रशोधित पातहरू दुध वा तातोपानीमा मिसाइ बनाइने पेय पदार्थ चिया चाइनामा दुई महिना भित्र १ करोड बढीको चिया मात्रै निर्यात भएको छ ।

वैज्ञानिक भाषा अनुसार क्यामेलिया साइनेन्सिस प्रजातीको बोटका प्रशोधित पातहरू दुध वा तातोपानीमा मिसाइ बनाइने पेय पदार्थ चिया नेपालबाट विभन्न देशमा निर्यात गदै आएको छ ।

चिया विश्वमा पानीपछि दोश्रो धेरै पिइने तरल पर्दाथ हो । प्रायजसो नेपालीले हरेक मौसममा चिया पिउने गर्दछन् । नेपालीहरुका लागि चिया दैनिक जीवनशैली जत्तिकै बनेको छ ।

nactional life
Corporatebazar 11 Anniversary

महासंघ निर्वाचन: वित्तीय क्षेत्रको मुद्दा बोकेर मैदानमा उत्रिए राजकुमार तिमिल्सिना

महासंघ निर्वाचन: वित्तीय क्षेत्रको मुद्दा बोकेर मैदानमा उत्रिए राजकुमार तिमिल्सिना

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:१६

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनको...

भारतको विकास मोडेल पछ्याउँदै नेपाल: ७ वर्षमा प्रतिव्यक्ति आम्दानी दोब्बर बनाउने लक्ष्य : अर्थमन्त्री वाग्ले

भारतको विकास मोडेल पछ्याउँदै नेपाल: ७ वर्षमा प्रतिव्यक्ति आम्दानी दोब्बर बनाउने लक्ष्य : अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ वैशाख १९ शनिवार १८:३५

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको वर्तमान आर्थिक सूचकाङ्क...

बजेटमा ‘नीतिगत सर्जरी’ गर्ने अर्थमन्त्रीको उद्घोष: करको दर घटाएर राजस्व बढाउने रणनीति

बजेटमा ‘नीतिगत सर्जरी’ गर्ने अर्थमन्त्रीको उद्घोष: करको दर घटाएर राजस्व बढाउने रणनीति

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १९:०८

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट परम्परागत वितरणमुखी बाटोभन्दा फरक,...

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १२:१५

काठमाडौं । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ...

गौर भन्सारद्वारा लक्ष्यअघि नै ९८ प्रतिशत राजस्व संकलन

गौर भन्सारद्वारा लक्ष्यअघि नै ९८ प्रतिशत राजस्व संकलन

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:१४

रौतहट । गौर भन्सार कार्यालयले चालु आर्थिक वर्षको लक्ष्य समयभन्दा...

चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता सम्पन्न

चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता सम्पन्न

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:१०

काठमाडौं । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता...