back

गठबन्धनकी साझा उम्मेदवार सिर्जनालाई आरजुको साथ,के सल्लाह दिईन् ?

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंहले आजबाट घरदैलो कार्यक्रम सुरु गरेकी छन्। मतदातालाई आफ्नो भिजन र योजना सुनाउन उनी घरदैलोमा निस्किएकी हुन्।

२७ वर्षपछि मेयर उम्मेदवार बनेर पुन: सक्रिय राजनीतिमा फर्किएकी सिर्जनालाई नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्रीपत्नी आरजु राणा देउवाले शुभकामना दिएकी छन्। सिर्जनालाई साथ दिन आरजु मंगलबार उनको निवास चाक्सीबारी पुगेकी थिइन्।

चाक्सीबारीमा आरजुले चुनावी अभियान प्रभावकारी बनाउने सुझाव पनि दिइन्। चुनावी सभामा मात्र नअल्झिन र मतदाताको घरघरमा पुगेर मत माग्न आरजुले सुझाइन्।

महिलाहरु राजनीतिमा आउनुपर्ने सार्वजनिक आह्वान गर्ने आरजुले सिर्जनालाई टिकट दिलाउन सभापतिसमेत रहेका पति शेरबहादुर देउवासँग भूमिका खेलेको बताइन्छ। कांग्रेसको घरानाको प्रतिनिधित्व गर्ने सिर्जना र आरजु मिल्ने साथी हुन्।

पार्टीमा टिकट दिलाउन आफ्नो हिसाबले भूमिका खेलेकी आरजुले सिर्जनालाई महानगरमा निर्वाचित गराउन साथ समर्थन जनाएकी छन्।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड, निःशुल्क एम्बुलेन्सदेखि स्मार्ट सिटीसम्मका योजना

ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड, निःशुल्क एम्बुलेन्सदेखि स्मार्ट सिटीसम्मका योजना

वि.सं.२०८३ असार २९ सोमवार १८:४५

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि...

जनकपुरधाम उपमहानगरले ल्यायो २ अर्व ६५ करोड २० लाख ३२ हजारको बजेट

जनकपुरधाम उपमहानगरले ल्यायो २ अर्व ६५ करोड २० लाख ३२ हजारको बजेट

वि.सं.२०८३ असार २९ सोमवार १७:३२

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २...

खाद्य गुणस्तर जाँच अब महानगरकै ल्याबबाट,अनुगमन थप प्रभावकारी हुने विश्वास

खाद्य गुणस्तर जाँच अब महानगरकै ल्याबबाट,अनुगमन थप प्रभावकारी हुने विश्वास

वि.सं.२०८३ असार २४ बुधवार १८:०६

काठमाडौं । काठमाडौं महानगरपालिकाले खाद्य सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यसहित अत्याधुनिक...

इलामका दुई पालिकामा मातृभाषाले पाए सरकारी कामकाजको मान्यता

इलामका दुई पालिकामा मातृभाषाले पाए सरकारी कामकाजको मान्यता

वि.सं.२०८३ असार २३ मंगलवार १२:५०

इलाम । इलामका स्थानीय तहहरूले बहुसंख्यक नागरिकले बोल्ने मातृभाषालाई सरकारी...

नगर सभा १९ औँ अधिवेशनको चौथो बैठकबाट बजेट तथा, आर्थिक विधेयक तथा विनियोजन विधेयक सर्वसम्मत पारित 

नगर सभा १९ औँ अधिवेशनको चौथो बैठकबाट बजेट तथा, आर्थिक विधेयक तथा विनियोजन विधेयक सर्वसम्मत पारित 

वि.सं.२०८३ असार १९ शुक्रवार १३:४९

काठमाडौँ । आर्थिक वर्ष आ.व. २०८३/०८४ का लागि काठमाडौं महानगरपालिकको...

रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा अवरुद्ध 

रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा अवरुद्ध 

वि.सं.२०८३ असार १२ शुक्रवार १०:०२

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा कार्यरत इन्जिनियर तथा असिस्टेन्ट सब–इन्जिनियरहरूले कार्यस्थलमा...