back

स्थानीय तह कर्मचारी संघ नेपालको बैठक फागुन ६ र ७ गते

काठमाडौं । स्थानीय तह कर्मचारी संघ, नेपालको केन्द्रीय समितिको पाँचौं बैठक धनकुटाको भेडेटारमा बस्ने भएको छ ।

संघको आज केन्द्रीय कार्यालय भृकुटीमण्डप काठमाडौंमा बसेको सचिवालय बैठकले केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको अध्यक्ष नारायणप्रसाद शर्माले बताए । संघको बैठक पौष १० र ११ गते बस्ने भनेर यसअघि निर्णय गरिएको भए पनि विशेष कारणले सरेको संघका महासचिव शम्भु बरालले बताए । ‘आज बसेको सचिवालय बैठकले समसामयिक विषयमा छलफल गर्दै केन्द्रीय समितिको बैठकको मिति टुंगो लगाएको हो ’उपमहासचिव विष्णु पौडेलले भने । बैठकमा जिल्ला शाखासँगै संघलाई तल्लो तहसम्म पनि बिस्तार गर्दै लाने विषयमा पनि छलफल भएको महासचिव बरालले जनाए । संघले समसामयिक विषयमा अन्तरक्रिया तथा छलफल गर्दै आएको पनि जनाएको छ ।

संघले हालै सम्पन्न नेकपा एमालेको महाधिवेशनबाट निर्वाचित पदाधिकारीलगायत सबैलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेको छ ।

nactional life
Corporatebazar 11 Anniversary

महासंकटमा डिजिटल नेपाल: २९३ स्थानीय तहसँग छैन आफ्नै सम्पत्तिको हिसाब,कागजमा आधुनिक, व्यवहारमा शून्य

महासंकटमा डिजिटल नेपाल: २९३ स्थानीय तहसँग छैन आफ्नै सम्पत्तिको हिसाब,कागजमा आधुनिक, व्यवहारमा शून्य

वि.सं.२०८३ जेठ २ शनिवार १९:३७

काठमाडौं । नेपाल सरकारले विगत एक दशकदेखि ‘डिजिटल नेपाल फ्रेमवर्क’ को...

निर्वाचन आयोगको मास्टरप्लान: एकै मितिमा दुई निर्वाचन,राज्यको ४ अर्ब जोगिने

निर्वाचन आयोगको मास्टरप्लान: एकै मितिमा दुई निर्वाचन,राज्यको ४ अर्ब जोगिने

वि.सं.२०८३ वैशाख ३० बुधवार १३:१७

काठमाडौं । निर्वाचन आयोगले मुलुकको निर्वाचन प्रणालीलाई थप व्यवस्थित, मितव्ययी...

सबै स्थानीय तहमा १२ महिनै चल्ने गरी सडक पुर्याइने

सबै स्थानीय तहमा १२ महिनै चल्ने गरी सडक पुर्याइने

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:३४

काठमाडौं । सरकारले सबै स्थानीय तहमा १२ महिना चल्ने सडक...

स्थानीय तहले कम्पनी दर्ता र शेयर खरिद गर्न पाउने, कम्पनी रजिष्ट्रारको कार्यालयद्वारा बाटो खुला

स्थानीय तहले कम्पनी दर्ता र शेयर खरिद गर्न पाउने, कम्पनी रजिष्ट्रारको कार्यालयद्वारा बाटो खुला

वि.सं.२०८३ वैशाख २५ शुक्रवार १७:१२

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिष्ट्रारको...

रौतहटमा अब घरमै पासपोर्टः प्रशासन धाउनुपर्ने बाध्यताको अन्त्य

रौतहटमा अब घरमै पासपोर्टः प्रशासन धाउनुपर्ने बाध्यताको अन्त्य

वि.सं.२०८३ वैशाख २४ बिहीवार १९:५६

रौतहट । राहदानी बनाउन र बनेको राहदानी लिन पटक–पटक जिल्ला...

सुकुमवासीको अस्थायी व्यवस्थापनका लागि पाँच केन्द्र तय

सुकुमवासीको अस्थायी व्यवस्थापनका लागि पाँच केन्द्र तय

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १६:४०

काठमाडौं । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा...