back

चीनमा जासूसी गरेको भन्दै क्यानडाका व्यापारीलाई ११ वर्ष जेल सजाय

काठमाडौँ । चिनियाँ अदालतले जासूसीको अभियोगमा क्यानडाका व्यापारी माइकल स्पाभोरलाई ११ वर्ष जेल सजाय सुनाएको छ ।

बेइजिङ बस्ने स्पाभोर नियमितजसो उत्तर काोरिया जान्थें । दान्दोङ जनअदालतले जारी गरेको विज्ञप्तिअनुसार जासूसी गर्ने र देशका गोप्य कुराहरु विदेशीहरुलाई सुनाउने गरेको अभियोगमा उनी दोषी पाइएका छन् ।

अदालतले स्पाभोरलाई उनकै देश पठाइने पनि जनाएको छ । तर, जेल सजाय पूरा गरिसकेपछि पठाउने वा त्यसअघि नै पठाउने भन्ने खुलेको छैन । डिसेम्बर २०१८ मा क्यानेडियन माइकल कोभरिगसँगै स्पाभोर पनि जासूसीको अभियोगमा हिरासतमा परेका थिए ।

भ्यान्कोभरमा हुवेई कम्पनीका प्रमुख वित्तिय अधिकृत मेन्ग वान्झोउ पक्राउ परेसँगै यी दुईलाई चीनमा पक्राउ गरिएको थियो । अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्धको उल्लंघन गरेको आरोप हुवेईमाथि लगाइएको थियो । मेन्गको सुनुवाई अहिले चलिरहेको छ । उनी २०१८ यता भ्यान्कोभरमा नजरबन्दमा छन् ।एजेन्सिको सहयोगमा तयार पारिएको हो ।

२०७८ साउन २७ गते प्रकाशित


ट्रम्प नीतिको प्रभाव: अमेरिका घुम्न जानेहरुको संख्यामा उल्लेख्य गिरावट

ट्रम्प नीतिको प्रभाव: अमेरिका घुम्न जानेहरुको संख्यामा उल्लेख्य गिरावट

वि.सं.२०८२ वैशाख ८ सोमवार १२:१३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिका कारण विदेशी आगन्तुकहरूले संयुक्त राज्य...

यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमण : मृत्यु हुनेको संख्या ८० पुग्यो

यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमण : मृत्यु हुनेको संख्या ८० पुग्यो

वि.सं.२०८२ वैशाख ७ आइतवार १३:२५

अमेरिकी हवाइ सेनाले यमनको ‘रास इसा’ इन्धन बन्दरगाहमा गरेको हवाई...

प्रतिनिधिसभा: दुवै पक्षका सांसद उठेपछि बैठक स्थगित

प्रतिनिधिसभा: दुवै पक्षका सांसद उठेपछि बैठक स्थगित

वि.सं.२०८१ चैत १७ आइतवार १३:४३

काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित...

भूकम्पपछि म्यानमारमा उद्धार र राहत जारी: मृत्यु हुनेको संख्या ६९४ पुग्यो

भूकम्पपछि म्यानमारमा उद्धार र राहत जारी: मृत्यु हुनेको संख्या ६९४ पुग्यो

वि.सं.२०८१ चैत १६ शनिवार १२:०८

शुक्रबार देशलाई हल्लाएको ७.७ म्याग्निच्युडको भूकम्पपछि म्यानमारको दोस्रो ठूलो शहर...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

वि.सं.२०८१ चैत १५ शुक्रवार १८:४७

काठमाडौ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।...

दुर्गा प्रसाईं कारवाहीको दायरमा, क्षतिको जिम्मा राजावादीले लिनुपर्छ: गृह मन्त्रालय

दुर्गा प्रसाईं कारवाहीको दायरमा, क्षतिको जिम्मा राजावादीले लिनुपर्छ: गृह मन्त्रालय

वि.सं.२०८१ चैत १५ शुक्रवार १८:४१

राजावादीहरुको प्रदर्शनको कमाण्डर दुर्गा प्रसाईले प्रदर्शनका क्रममा भएको क्षतिको जिम्मेवारी...