back

साउन १ गतेदेखि अल्पकालिन र दिर्घकालिन लगानीकर्तालाई छुट्टाछुट्टै कर लाग्ने

काठमाडौँ । साउन १ गतेदेखि सेयर बजारमा अल्पकालिन र दीर्घकालीन लगानीकर्तालाई छुट्टाछुट्टै लाभकर लाग्ने भएको छ । सरकारले र्दीघकालिन लगानीर्तालाई कम र अल्पकालीन लगानीकर्ताका लागि बढी कर लगाउन लागेको हो । अल्पकालिन लगानीकर्ताको कारण बजार हावी हुने देखिएपछि नियन्त्रण गर्न सरकारले यस्तो व्यावस्था गर्न लागेको हो । स्रोतका अनुसार साउन १ गतेबाट सोही लाभकर कार्यान्वयनमा आउन लागेको हो ।

सरकारले आगामी आर्थिक वर्षबाट अल्पकालिन र दिर्धकालिन लगानीकर्ता छुट्टायर सोही अनुसार कर लगाउने भनेपछि सिडिएससी सोही अनुरुप सिस्टम बनाउन सुरु गरेको हो ।

अर्थमन्त्री बिष्णु पौडेलले आगामी आवको बजेटमा आयकर ऐन संशोधन गर्दै एकवर्ष कम अवधीमा सेयर बेच्ने लगानीकर्तालाई ७।५ प्रतिशत पूँजीगत कर लगाउने र एकवर्षभन्दा बढी समय पछि मात्रै सेयर बेच्नेलाई ५ प्रतिशत पूँजीगत लाभकर लगाउने नीति लिएको छ । त्यसको लागि अहिले सिडिएससीले सिस्टम बनाउने काम गरिरहेको बताइएको छ ।

अहिलेसम्म प्राकृतिक व्यक्तिले ५ प्रतिशत पुँजीगत लाभकर तिरी रहेका छन् । अब साउन १ गतेदेखि ३६५ दिन भन्दा अघि सेयर बिक्री गरेमा ७.५ प्रतिशत र ३६५ दिन भन्दापछि सेयर बिक्री गरेमा ५ प्रतिशत कर लाग्ने छ ।

लगानीकर्ताले आफूले किनेको सेयरको अवधि छुट्याउने फिचर्स मेरो सेयर उपलब्ध हुने गराउने गरि सिडिएससीले काम गरिरहेको  प्रवक्ता सुरेश न्यौपानेले बताए । साउन १ गतेदेखिको कारोबारबाट यो व्यवस्था लागु हुने तयारी भएको उनले बताए ।

२०७८ असार २१ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

दोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार

वि.सं.२०८३ साउन २१ बिहीवार १५:१६

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने

होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८३ साउन २१ बिहीवार १०:५९

काठमाडौं । होटल सिराईचुली लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन...

नेपाल धितोपत्र बोर्डद्वारा प्राथमिक बजार सुधारका लागि उच्चस्तरीय कार्यदल गठन, पहिलो बैठक सम्पन्न

नेपाल धितोपत्र बोर्डद्वारा प्राथमिक बजार सुधारका लागि उच्चस्तरीय कार्यदल गठन, पहिलो बैठक सम्पन्न

वि.सं.२०८३ साउन २० बुधवार ०९:४१

काठमाडौँ । नेपालको पूँजीबजारको जग मानिने प्राथमिक बजार (Primary Market)...

साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट

साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ साउन १९ मंगलवार १८:२३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

सर्वसाधारणले किन्न मिल्ने गरी सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार कित्ता शेयर बिक्रीमा

सर्वसाधारणले किन्न मिल्ने गरी सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार कित्ता शेयर बिक्रीमा

वि.सं.२०८३ साउन १९ मंगलवार १३:२४

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको...

स्थानीय बासिन्दालाई १०० रुपैयाँमै जलविद्युतकाे सेयर दिन इप्पानको आग्रह

स्थानीय बासिन्दालाई १०० रुपैयाँमै जलविद्युतकाे सेयर दिन इप्पानको आग्रह

वि.सं.२०८३ साउन १७ आइतवार २०:४१

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत् आयोजनाबाट...