back

मंगलग्रहमा अवतरण गरेको चीनको रिमोट कन्ट्रोल्ड रोभर सतहमा गुड्न थाल्यो

काठमाडौं । गत साता मंगलग्रहमा अवतरण गरेको चीनको रिमोट कन्ट्रोल्ड रोभर अहिले त्यहाँको सतहमा गुड्न थालेको छ । आफ्नो ल्यान्डिङ प्लेटफर्मबाट यो रोभर उक्त ग्रहको सतहमा गुड्न थालेको हो ।

मंगलग्रहमा रोभर सञ्चालन गर्ने अमेरिकापछि चीन दोस्रो देश हो । यस झुरोङ रोबर्टले उक्त ग्रहको सतहमा रहेका चट्टान र वातावरणबारे अध्ययन गर्दैछ ।

यसले कुनै सतह, पानी वा हिऊँमा जीवन छ या छैन भन्ने संकेत पनि हेर्नेछ ।गत वर्षको जुलाईमा अर्बिटर, ल्यान्डर र रोभर समावेश चीनको तियन्वेन–१ मिशन लन्च गरिएको थियो ।

यस मिशनका प्रमुख सहायक कमाण्डर झाङ युहुवाले ९२ दिनसम्म मंगलग्रहमा सञ्चालन गर्नका लागि यस रोभेर डिजाईन गरिएको जानकारी दिएका थिए । यसले अर्बिटरको सहायताबाट आफ्नो डाटा पठाउने पनि उनले जनाएका थिए ।  गत बुधबार झुरोङले मंगलग्रहमा खिचिएको तस्विर अर्बिटरमार्फत पठाएको थियो । यतिबेला यो रोबर्ट ल्यान्डिङ प्लेटफर्ममा थियो र उसको अगाडिको भूभाग तस्विरमा देखिएको थियो । एजेन्सी

२०७८ ९ गते प्रकाशित ।

 


melung
चीनले किन खन्दैछ ११ हजार मिटर गहिरो खाडल ?

चीनले किन खन्दैछ ११ हजार मिटर गहिरो खाडल ?

वि.सं.२०८० जेठ २६ शुक्रवार १८:४९

काठमाडौं। चीनले आफ्नो उत्तरपश्चिम राज्य सिंकयांगस्थित तकलामकान मरुभूमिमा ११ किलोमिटर...

स्टेजमै लडे अमेरिकी राष्ट्रपति बाइडेन

स्टेजमै लडे अमेरिकी राष्ट्रपति बाइडेन

वि.सं.२०८० जेठ १९ शुक्रवार १०:४३

अमेरिकी राष्ट्रपति जो बाइडेन मञ्चमै लडेका छन्। शुक्रबार कोलोराडोस्थित अमेरिकी...

भिभोका चारवटा स्मार्टफोनः भी२३ई, वाई५३एस, वाई २० एस र वाई१५सी को मुल्य घट्यो: मूल्यसूची सहित

भिभोका चारवटा स्मार्टफोनः भी२३ई, वाई५३एस, वाई २० एस र वाई१५सी को मुल्य घट्यो: मूल्यसूची सहित

वि.सं.२०७९ माघ १९ बिहीवार १८:५६

काठमाडौं । भिभो, एक अग्रणी ग्लोबल टेक्नोलोजी ब्रान्डले आफ्नो भी...

चीनले गर्‍यो अन्तरिक्ष स्टेशनमा फोटो प्रदर्शनी

चीनले गर्‍यो अन्तरिक्ष स्टेशनमा फोटो प्रदर्शनी

वि.सं.२०७९ माघ १० मंगलवार ०९:३४

काठमाडौं । नयाँ वर्षको उपलक्ष्यमा चीनको तियाङगोङ अन्तरिक्ष स्टेशनमा अन्तरिक्षसँग...

चीनभरि चर्किँदैछ लकडाउनविरूद्ध प्रदर्शन, के नेपालमा पनि फेरि लकडाउन हुन्छ ?(आफ्नो भनाई राख्नुहोस्)

चीनभरि चर्किँदैछ लकडाउनविरूद्ध प्रदर्शन, के नेपालमा पनि फेरि लकडाउन हुन्छ ?(आफ्नो भनाई राख्नुहोस्)

वि.सं.२०७९ मंसिर १२ सोमवार १२:४७

काठमाडौं । चीनमा कोरोनाभाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनविरूद्ध विभिन्न...

रियलमी नार्जो सिरिजको नयाँँ मोडल नार्जो ५० आइप्राइम नेपालमा उपलब्ध, केके छन् फिचर?

रियलमी नार्जो सिरिजको नयाँँ मोडल नार्जो ५० आइप्राइम नेपालमा उपलब्ध, केके छन् फिचर?

वि.सं.२०७९ मंसिर ८ बिहीवार १३:१५

काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भईरहेको स्मार्टफोन ब्रान्ड रियलमीले...