५३ वर्षीय खड्का एक महिनाअघि देखि मेडिसिटीमा उपचाररत थिए । केही दिनअघि संक्रमणमुक्त भएपछि भेन्टिलेटरबाट निकालेपनि फेरि अस्वस्थ भएपछि खड्कालाई पुनः भन्टिलेटरमा राखेर उपचार गरिँदै थियो । खड्काका २ छोरा र १ छोरी छन् ।
२०७८ जेठ ६ गते प्रकाशित ।
वि.सं.२०७८ जेठ ६ बिहीवार
काठमाडौं । उद्योगी तथा व्यवसायी तेजेन्द्रसिंह खड्काको निधन भएको छ । कोरोना संक्रमणपछि मेडिसिटी अस्पतालमा भर्ना भएका खड्काको बिहीबार विहान निधन भएको हो ।
उनी टाइगर ब्रुहरीका अध्यक्ष हुन् भने विभिन्न उद्योग प्रष्ठिानमा उनको लगानी छ । कोरोना संक्रमणको कारण श्रीमती गुमाएका खड्काको पनि विहीबार निधन भएको छ ।
५३ वर्षीय खड्का एक महिनाअघि देखि मेडिसिटीमा उपचाररत थिए । केही दिनअघि संक्रमणमुक्त भएपछि भेन्टिलेटरबाट निकालेपनि फेरि अस्वस्थ भएपछि खड्कालाई पुनः भन्टिलेटरमा राखेर उपचार गरिँदै थियो । खड्काका २ छोरा र १ छोरी छन् ।
२०७८ जेठ ६ गते प्रकाशित ।
प्रकाशित समय : १०:२६ बजे

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...