back
himalayan life

तिहारमा ४० करोडको भाइमसला आयत, २० प्रतिशतसम्म मूल्य बढ्ने

काठमाडौं यो वर्षको तिहारमा ४० करोड रुपैयाँ बराबरको भाइमसला आयात हुने भएको

भाइमसलामा प्रयोग हुने अधिकांश वस्तु विदेशबाट आयात हुन्छ

नेपाल खुद्रा व्यापार संघका अनुसार यस वर्षको तिहारमा ४० करोड रुपैयाँसम्मको भाईमसला आयत हुने भएको हो

भाइमसलामा काजु, किसमिस, नरिवल, छोकडा, अञ्जिर, ल्वाङ, सुपारी, सुकुमेल, पेस्ता, बदाम, अलैँची, खोरपानी, ओखर, दालचिनी मिस्री आदि मिसाइन्छ यस्तै, विभिन्न प्रकारका चकलेट बिस्कुट समेत हुने गर्छन्

आयातकर्ताले तिहारलाई नै लक्षित गरेर सबै प्रकारका वस्तु आयातमा करिब ४० करोड रुपैयाँ बराबर खर्च गर्ने गरेको संघको भनाइ

सबै वस्तु आयात गर्नुपर्ने भएकाले गत वर्षको तुलनामा मूल्य पनि वृद्धि हुने संघको भनाईछ संघका अनुसार यस वर्ष यी वस्तुको मूल्यकम्तिमा २० प्रतिशतसम्म बढेको हो

तिहारमा दिदिबहीनीले दाजुभाइको दीर्घायूको कामना गर्दै यमराजको पूजा गर्ने गर्छन्

सोहीकारण, यो पर्वमा दिदीबहीनीले दाजुभाइलाई भाइमसला उपहार दिने गर्छन्

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

वि.सं.२०८३ असार ५ शुक्रवार ११:४०

काठमाडौं । नेपाल बैंकर्स संघले संघले स्वास्थ्य र शिक्षा क्षेत्रमा...

नवप्रवर्द्धनलाई प्रमोट गर्नेगरी राष्ट्र बैंकले जारी गर्यो रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका

नवप्रवर्द्धनलाई प्रमोट गर्नेगरी राष्ट्र बैंकले जारी गर्यो रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका

वि.सं.२०८३ असार ५ शुक्रवार ११:२३

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका जारी...

शिक्षा क्षेत्रको बजेट २ खर्ब १८ अर्ब, ६९ प्रतिशतभन्दा बढी रकम स्थानीय तहमा 

शिक्षा क्षेत्रको बजेट २ खर्ब १८ अर्ब, ६९ प्रतिशतभन्दा बढी रकम स्थानीय तहमा 

वि.सं.२०८३ असार ४ बिहीवार १२:५०

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आगामी आर्थिक...

‘स्वर्णिम बजेट’ : समृद्ध नेपालको प्रारम्भिक रेखा कि चुनौतीपूर्ण लक्ष्य ?

‘स्वर्णिम बजेट’ : समृद्ध नेपालको प्रारम्भिक रेखा कि चुनौतीपूर्ण लक्ष्य ?

वि.सं.२०८३ असार ४ बिहीवार १२:४६

काठमाडौं । दुई तिहाइ नजिकको राजनीतिक समर्थन पाएको सरकारले अर्थमन्त्री...

खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं : अर्थमन्त्री वाग्ले

खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं : अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ असार ३ बुधवार १८:२१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई उत्साहित नगरी अर्थतन्त्र...

५०० दरका नयाँ नोट आजदेखि चलनचल्तीमा,यस्ता छन् नयाँ नोटका विशेषता

५०० दरका नयाँ नोट आजदेखि चलनचल्तीमा,यस्ता छन् नयाँ नोटका विशेषता

वि.सं.२०८३ असार ३ बुधवार ०९:४२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि पाँच सय दरका नयाँ...