back

यी हुन् तीन दर्जन आज विभुषित उद्योगी व्यवासायी(नामसहित)

काठमाडोँ । संविधान दिवसमा आज ३ र्दजन बढी उद्योगी व्यवसायी विभुषित भएका छन् । आज विभिन्न मानपदवीबाट नीजि क्षेत्रका ३ ठूला संगठनका अध्यक्षदेखि आर्थिक क्षेत्रमा क्रियाशील ३ दर्जन बढी व्यवसायीहरु सम्मानित भएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा सुप्रवल जनसेवा श्रीबाट विभुषित भएका छन् । सुप्रवल जनसेवा श्रीबाटै उद्योगी व्यवसायीहरु राजेन्द्र खेतान, विष्णुकुमार अग्रवाल, शिवरतन शारदा, साहिल अग्रवाल र ध्रुवकुमार श्रेष्ठ विभुषित भएका छन् ।

व्यवसायीसमेत रहेका बैंकर देवीप्रकाश भट्टचन, सुरेन्द्रवीर मालाकार, डा. उपेन्द्र महतो र कैलाशचन्द्र गोयल सुकीर्तिमय राष्ट्रदीपबाट विभूषित भएका छन् ।

मारवाडी सेवा समिति कीर्तिमय राष्ट्रदीपबाट विभूषित भएको छ ।

प्रवल जनसेवा श्रीबाट नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, सेयर बजारका विश्लेषक अम्बिकाप्रसाद पौडेल, मेगा बैंककी डेपुटी सीईओ रविना देशराज जोशी, बीमक सुनिलबल्लभ पन्त रहेका छन् ।

यही पदकबाट विभूषित हुनेमा निर्माण व्यवसायी रमेश शर्मा, व्यवसायी मोतीलाल दुगड, सञ्जकुमार खेतान, राष्टि«य सहकारी बैंकका बद्री गुरागाई, सौरभ दुगड, निर्माण व्यवसायी हुमनाथ कोइराला, सिद्धार्थ विजिनेश ग्रुपका पर्यटन व्यवसायी चिन्तामणि न्यौपाने, लेखापरीक्षण व्यवसायी नारायण बजाज, बीमक दीपप्रकाश पाण्डे, व्यवसायी कुञ्ज अग्रवाल, अर्जुमान सैजू, गोविन्द गोयन्का, नारायण अग्रवाल, राजु ढकाल र देवकिशन मुन्दडा रहेका छन् ।

जसनेवा श्रीबाटै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, व्यवसायी कमलकिशोर मालापनी, यादवसिंह कार्की, राधेश्याम हलुवाई, दीलप्रकाश भट्ट, चन्द्र ढकाल, अम्मरबहादुर बानियाँ, सागर थापा, प्रेमकण्ठ श्रेष्ठ, चुन्नप्रसाद पौडेल र नरिश्वर शर्मा रहेका छन् ।
२०७८ असोज ३ गते प्रकाशित


वित्तीय पहुँच सुधार भएको छ, अर्थतन्त्र लयमा आउँदैछ’

वित्तीय पहुँच सुधार भएको छ, अर्थतन्त्र लयमा आउँदैछ’

वि.सं.२०८२ वैशाख १४ आइतवार १७:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकका कायमुकायम गभर्नर नीलम ढुंगाना तिम्सिनाले...

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त: अर्थमन्त्री

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त: अर्थमन्त्री

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १८:४२

काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास र...

आजबाट बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले प्रतिनिधिसभालाई सम्बोधन गर्ने

आजबाट बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले प्रतिनिधिसभालाई सम्बोधन गर्ने

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १०:२७

काठमाडौं । आज संघीय संसद् अन्तर्गत दुवै सदनको अधिवेशन सुरु...

बजेट कार्यान्वयनको स्प्रीड बढाउन मुख्यमन्त्री कडेलको निर्देशन

बजेट कार्यान्वयनको स्प्रीड बढाउन मुख्यमन्त्री कडेलको निर्देशन

वि.सं.२०८२ वैशाख ९ मंगलवार ११:२१

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले पूँजीगत बजेट कार्यान्वनको...

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:२८

हेटौंडा। बागमती प्रदेशको प्रमुख औद्योगिक एकाइ हेटौंडा सिमेन्ट उद्योग करिब...

आर्थिक वर्ष २०८२/०८३ को बजेटबारे पूर्व अर्थमन्त्रीहरुसँग परामर्श

आर्थिक वर्ष २०८२/०८३ को बजेटबारे पूर्व अर्थमन्त्रीहरुसँग परामर्श

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:०४

काठमाडौं । पूर्व अर्थमन्त्रीहरुले कार्यान्वयन योग्य र यथार्थपरक बजेट ल्याउन...