back

नेपाल ल्युब आयलले लगानीकर्तालाई ३५ प्रतिशत लाभांश अनुमोदन गर्ने

काठमाडौँ । नेपाल ल्युब आयल लिमिटेडले ३० औँ वार्षिक साधारणसभा (एजीएम) आह्वान गरेको छ ।

कम्पनी सञ्चालक समितिको गत भदौ २५ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असोज १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा भर्चुअल माध्यमबाट कम्पनीको ललितपुरको झम्सिखेलीस्थित कार्यालयबाट बिहान ११ः३० बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्ष २०७७७८ का लागि प्रस्तावित ३५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ३० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश रहेका छन्।

सोही सभाले गत आर्थिक वर्षको वार्षिक, लेखापरीक्षकलगायत महत्वपूर्ण प्रतिवेदनहरु पारित गर्नेछ।

सभा प्रयोजनका लागि कम्पनीले असोज ५ गतेदेखि असार १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असार ४ गतेसम्म कायम सेयरधनीहरुमा यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
२०७८ भदौ २७ गते प्रकाशित


विकास र लगानीलाई रोक्नु मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु होः अध्यक्ष ढकाल

विकास र लगानीलाई रोक्नु मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु होः अध्यक्ष ढकाल

वि.सं.२०८१ कात्तिक २७ मंगलवार १३:४८

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास...

बिटकोइन ९० हजार डलरभन्दा माथि पुग्ने अनुमान, ट्रम्पप्रति क्रिप्टोकरेन्सीकाे पूर्ण विश्वस्त

बिटकोइन ९० हजार डलरभन्दा माथि पुग्ने अनुमान, ट्रम्पप्रति क्रिप्टोकरेन्सीकाे पूर्ण विश्वस्त

वि.सं.२०८१ कात्तिक २६ सोमवार १६:५२

काठमाडौं । बिटकोइनले आइतबार उच्चस्तरमा नयाँ रेकर्ड राखेको छ ।...

शेयर बजार २७६० अंकमा, ११ अर्ब माथिको कारोबार

शेयर बजार २७६० अंकमा, ११ अर्ब माथिको कारोबार

वि.सं.२०८१ कात्तिक २६ सोमवार १५:२२

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द...

प्रभू महालक्ष्मीको नाफा २५.५४ प्रतिशत वृद्धि, इपिएस पनि बढ्यो

प्रभू महालक्ष्मीको नाफा २५.५४ प्रतिशत वृद्धि, इपिएस पनि बढ्यो

वि.सं.२०८१ कात्तिक २६ सोमवार ११:३३

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको...

सूर्यज्योति लाइफको संस्थापक शेयर बिक्रीमा

सूर्यज्योति लाइफको संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८१ कात्तिक २६ सोमवार १०:३९

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा...

मौद्रिक नीति समीक्षाको तयारीमा जुट्यो राष्ट्र बैंक

मौद्रिक नीति समीक्षाको तयारीमा जुट्यो राष्ट्र बैंक

वि.सं.२०८१ कात्तिक २६ सोमवार १०:३२

काठमाडौं । नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको...