back
himalayan life

यो हप्तापनि हेर्दा हेर्दैमा टर्यो मौन्द्रिक निति सार्वजनीकको काम, अर्काे हप्तालाई सारियो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौन्द्रिक नीति सार्वजनीकको काम पुन एक हप्ता पछाडी धकेलेको छ । साउन पहिलो सातामा नै आउनु पर्ने मौद्रिक नीति भोलि सार्वजनिक गर्ने भनिएको थियो यद्यपी पुनः अर्काे हप्तालामा सार्वजनीक गरिने राष्ट्र बैंक स्रोतले जनाएको छ ।

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले पनि यो साता मौद्रिक नीति नआउने बताएका बताए । उनले राष्ट्र बैंकले काम गरिरहेको बताउँदै आगामी सात मात्रै मौद्रिक नीति आउने जानकारी दिए ।
सरकार परिर्वतनका चपेकोमा मौद्रिक नीति परेको देखिन्छ । ओली सरकारले ल्याएको चालु आर्थिक वर्षको अध्यादेशमार्फतको बजेट परिमार्जन गर्ने वा आफू अनकूल हुने गरी पुनः बजेट ल्याउने देउवा सरकार अनिर्णित भएको छ ।
जनार्दन शर्मा अर्थमन्त्री बनेपछि मन्त्रालयका छलफल चलिरहेको र त्यो छलफल सकिएपछि मौद्रिक नीति आउने बताएका थिए ।

गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति लगभग तयार रहेको भन्दै नयाँ सरकारको ग्रिन सिग्नल’ पछि त्यसलाई अन्तिम रूप दिएर सार्वजनिक गर्ने हिजोको अर्थ समिति बैठकमा बताएका थिए ।
२०७८ साउन २१ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

वि.सं.२०८३ असार १४ आइतवार १८:५०

काठमाडौं । मुलुकमा नयाँ सरकार गठन भएको तीन महिना पूरा...

सम्पत्ति शुद्धीकरण विधेयक प्रतिनिधि सभामा प्रस्तुत, ‘इन्साइडर ट्रेडिङ नियन्त्रण गर्न आवश्यक’

सम्पत्ति शुद्धीकरण विधेयक प्रतिनिधि सभामा प्रस्तुत, ‘इन्साइडर ट्रेडिङ नियन्त्रण गर्न आवश्यक’

वि.सं.२०८३ असार १४ आइतवार १३:५८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्ड्रिङ)...

शिक्षा–स्वास्थ्यमा लगाइएको करले भुँइमान्छे र गरिबहरुलाई छुँदैन :अर्थमन्त्री वाग्ले

शिक्षा–स्वास्थ्यमा लगाइएको करले भुँइमान्छे र गरिबहरुलाई छुँदैन :अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ असार १४ आइतवार १३:४१

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव...

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

वि.सं.२०८३ असार १२ शुक्रवार १२:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि ४५ अर्ब खिच्दै...

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...