back

जीवन विकास लघुवित्तको नाफामा उछाल, १०१ प्रतिशतले बढ्यो

काठमाडौँ । जीवन विकास लघुवित्तले गत आर्थिक वर्षको चौचने त्रैमाससम्मा ६८ करोड ९५ लाख खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो वर्षकोको तुलनामा १०१.९६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ३४ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

हालै आईपीओ निष्कासन गरेर धितोपत्र दोस्रो बजारमा कारोबार थालेको यस संस्थाको समीक्षा अवधिमा सञ्चालन तर्फको मुनाफा घटेर ३८ करोड ३७ लाख रुपैयाँमात्र भएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ४२ करोड ३८ लाख रुपैयाँ थियो।

यस्तै संस्थाले यो अवधिमा १ अर्ब ४१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ४९.२८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस्तो आम्दानी ९४ करोड ८९ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाले ९ अर्ब ९२ करोड रुपैयाँ सापटी लिई २० अर्ब ४५ करोड कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष संस्थाले ३ अर्ब ३८ करोड रुपैयाँ सापटी लिई १० अर्ब ६६ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाको रिजर्भको आकार पनि १३७.६२ प्रतिशतले बढेर १ अर्ब ३० करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ५५ करोड १० लाख रुपैयाँ रहेको थियो।
(ईपीएस) पनि ११३.३४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ३१५.२२ रुपैयाँ रहेको छ।
२०७८ साउन २१ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...