नेप्सेमा सामान्य वृद्धि, ६ कम्प्नीको मूल्यमा सर्किट

वि.सं.२०७८ साउन १७ आइतवार

काठमाडौँ । साताको पहिलो दिन आज नेप्से परिसूचकमा सामान्य वृद्धि देखिएको छ । यो दिन नेप्से परिसूचक १.२६ प्रतिशतले बढेर ३०८१ बिन्दूमा रोकिएको हो ।
यो दिन २२६ कम्प्नीको ३ करोड ३ लाख ४२ हजार ३५२ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब १० करोड ३८ लाख ७१ हजार रुपैँया बराबरको कारोबार भएको छ ।
यस्तै यो दिन ६ वटा कम्प्नीको मूल्यमा सकरात्मक सर्किट लागेको छ ।
यी हन् आज सर्किट लागेका कम्पनी
२०७८ साउन १७ गते प्रकाशित

प्रकाशित समय : ०९:४६ बजे