अर्थ सचिवको जिम्मेवारी मधुकुमार मरासिनीलाई
वि.सं.२०७८ साउन १७ आइतवार
काठमाडौँ । अर्थ सचिवको जिम्मेवारी मधुकुमार मरासिनीले पाएका छन् । यसअघि महालेखा नियन्त्रक कार्यालयमा रहेका मरासिनीलाई सरकारलेले अर्थ सचिवमा तानिएको हो ।
अर्थसचिव शिशिर कुमार ढुंगानालाई प्रधामन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएको हो ।
२०७८ साउन १७ गते प्रकाशित
प्रकाशित समय : ०८:३० बजे