back
himalayan life

मुलकुमा ९१ प्रतिशत जनसंख्या इन्टरनेटको पहुँचमा रहेको प्राधिकरको दाबी

काठमाडौँ । कुलुकमा अहिलेसम्म आईपुग्दा ९१.५५ प्रतिशत जनसंख्या इन्टरनेटको पहुँचमा रहेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले २ करोड ७७ लाख ६ हजार ७११ जना नेपालीको पहुँचमा इन्टरनेट सेवा पुगेको जनाएको हो । जसमा नेपाल टेलिकमको १ करोड ३८ लाख ६८ हजार ३५८, एनसेलको ७२ लाख ६७ हजार ३२० जना र स्मार्ट टेलिकमको १ लाख ५१ हजार ७१५ जना ग्राहकले इन्टरनेटको प्रयोग गरिरहेका छन् ।

गत आर्थिक वर्षको जेठ मसान्तसम्म ७६ लाख ६४ हजार ३५९ जनाले फोरजी प्रयोग गरेको प्राधिकरणले जनाएको हो । नेपालमा तीन वटा कम्पनीले फोरजी सेवा दिइरहेको अवस्थामा सबैभन्दा बढी एनसेलका ग्राहक रहेका छन् । सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकम दोस्रो स्थानमा रहेको छ र भने स्मार्ट टेलिकम तेस्रो स्थानमा रहेको छ ।

७६ लाख ६४ हजार ३६९ जनाले फोरजी प्रयोग गर्दा बढी हिस्सा एनेसेलको रहेको छ । प्राधिकरणका अनुसार ४८ लाख ५ हजार २१५ जना ग्राहकले एनसेलको फोरजी प्रयोग गरिरहेका छन् ।

नेपाल टेलिकमको फोरजी प्रयोग गर्ने ग्राहक २७ लाख ७ हजार ४२९ जना रहेका छन् भने मार्ट टेलिकमको फोरजी प्रयोगकर्ताको संख्या १ लाख ५१ हजार ७१५ जना पुगेका छन् ।

प्राधिकरणका अनुसार जेठ मसान्तसम्ममा १ करोड २० लाख ५२ हजार ६७५ जनाको पहुँचमा थ्रिजी इन्टरनेट सेवा पुगेको छ । जसमा सबैभन्दा बढी हिस्सा नेपाल टेलिकमको रहेको छ । टेलिकमको ९५ लाख ९० हजार ५७० र एनसेलको २४ लाख ६२ हजार प्रयोगकर्ता रहेका छन् ।
२०७८ साउन १६ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

वि.सं.२०८३ असार १० बुधवार १२:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

वि.सं.२०८३ असार ९ मंगलवार १९:४९

काठमाडौँ। विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु...

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

वि.सं.२०८३ असार ९ मंगलवार १९:२८

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडालले नेकपा एमालेका उपाध्यक्ष तथा...