back
himalayan life

राष्ट्र बैंकका अवकाशप्राप्त कर्मचारीको पेन्सन सिधै बैंक खातामा आउने

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अवकाश प्राप्त कर्मचारीको पेन्सनबापतको रकम बैंकले नै खातामा पठाईदिने भएको छ ।

राष्ट्र बैंकले एक सूचना जारी गर्दै राष्ट्र बैंकका अवकाशप्राप्त कर्मचारी वा हकवालाहरुलाई निवृत्तिभरणबापतको रकम आईपीएसमार्फत सोझै निजको बैंक खातामा पठाउने व्यवस्था गरेको जानकारी गराएको हो । यसका लागि निवृत्त कर्मचारी वा हकवालाहरुले पेन्सन तथा अन्य रकम विद्युतीय माध्यमबाट भुक्तानी लिनका लागि फराम भर्नुपर्नेछ।

उक्त फाराम भरी अनिवार्य रुपमा पेन्सनपट्टाको प्रतिलिपि र सम्भव भएसम्म निजको बैंक खाताको चेकको प्रतिलिपि तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नुपर्नेछ।

यी काजपत्रसहितको विवरण निवृत्त कर्मचारीले राष्ट्र बैंकको बैंकिङ विभाग वा प्रदेशस्थित कार्यालय वा ई–मेल ठेगाना [email protected] वा [email protected] मा बुझाउन पनि राष्ट्र बैंकले आग्रह गरेको छ।
२०७८ साउन १६ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...