back

आइएमई जनरल इन्स्योरेन्सको ७ लाख कित्ता बोनश शेयर सुचिकृत

काठमाडौँ। आइएमई जनरल इन्स्योरेन्स कम्पनीको ७ प्रतिशत बोनश शेयर नेप्सेमा सुचिकृत भएको छ । इनस्योरेन्सको ७ लाख ५७ हजार ५०० कित्ता बोनस शेयर आज नेप्सेमा सुचिकुत भएको हो ।

बैशाख १२ गते सम्पन्न भएको २७ औं साधारण सभाले शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारीत गरेको थियो ।
सोहि बोनस शेयर बापतको ७ लाख ५७ हजार ५ सय कित्ता शेयर सुचिकुत भएको हो ।

त्बनक स् आइएमई जनरल इन्स्योरेन्स बोनश शेयर सुचिकृत

२०७८ साउन ११ गते प्रकाशित


निफ्राको २ लाख ४३ हजार कित्ता शेयर बिक्रीमा

निफ्राको २ लाख ४३ हजार कित्ता शेयर बिक्रीमा

वि.सं.२०८१ कात्तिक २१ बुधवार १५:५३

काठमाडौं । नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको...

निरन्तर तेस्रो कारोबार दिन नेप्से परिसूचक १८८ अंकले घट्यो, कारोबार ५ अर्ब माथि

निरन्तर तेस्रो कारोबार दिन नेप्से परिसूचक १८८ अंकले घट्यो, कारोबार ५ अर्ब माथि

वि.सं.२०८१ कात्तिक २१ बुधवार १५:२०

काठमाडौं । साताको अन्तिम कारोबार दिन बुधबार नेप्से परिसूचक १८८...

सूर्यज्योति लाइफ इन्सुरेन्सको ३ लाख २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

सूर्यज्योति लाइफ इन्सुरेन्सको ३ लाख २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८१ कात्तिक २१ बुधवार १४:३६

काठमाडौं । सूर्यज्योति लाइफ इन्सुरेन्सले ३ लाख २० हजार २१४...

बजारमा अधिक तरलता भएपछि १ खर्बको निक्षेप उठाउँदै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछि १ खर्बको निक्षेप उठाउँदै राष्ट्र बैंक

वि.सं.२०८१ कात्तिक २१ बुधवार १३:००

काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक सय अर्ब रुपैयाँ बराबरको...

मंसिर ११ गतेदेखि ६२.५६ प्रतिशत हकप्रद शेयर जारी गर्दै एनएलजी इन्सुरेन्स

मंसिर ११ गतेदेखि ६२.५६ प्रतिशत हकप्रद शेयर जारी गर्दै एनएलजी इन्सुरेन्स

वि.सं.२०८१ कात्तिक २१ बुधवार १०:४७

काठमाडौं । एनएलजी इन्सुरेन्सले मंसिर ११ गतेदेखि ६२.५६ शतप्रतिशत हकप्रद...

तिहारपछिको पहिलो कारोबार दिन ०.२१ अंकले घट्यो नेप्से

तिहारपछिको पहिलो कारोबार दिन ०.२१ अंकले घट्यो नेप्से

वि.सं.२०८१ कात्तिक २० मंगलवार १५:१९

काठमाडौं । तिहारको बिदापछिको पहिलो कारोबार दिन आज नेप्से परिसूचक...