back
skip this gaugauma singhadarbar

बढेको बजारमा सेयर मूल्य घटेका कम्पनी

काठमाडौँ । नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन सेयरबजारमा उछाल आएको बजारमा २३ कम्पनीे तथा ऋणपत्रको सेयर मूल्यमा गिरावट आएको छ ।

यो दिन एनआइबीएल समृद्धि फण्ड–२, १२ प्रतिशत गुडवेल फाइनान्स लिमिटेड ऋणपत्र, १९.२५ प्रतिशत ग्लोबल आइएमई बैंक ऋणपत्र २०८०–८१, कुमारी इक्वीडिटि फण्ड, १०.३५ कृषि विकास बैंक ऋणपत्र, ११ प्रतिशत एनआइसी एसिया ऋणपत्र ०८२–८३, ८.५ प्रतिशत एसबीएल ऋणपत्र २०८४ लगायतका कम्प्नी तथा सेयर मूल्यमा गिरावट आएको हो ।

यो दिन नेप्से परिसूचक ९७.२१ अंकले बढेर २९८०.६१ को बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका २२१ कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार बराबरको कारोबार भएको हो ।


२०७८ साउन ३ गते प्रकाशित

nactional life -asoj
gaugauma singhadarbar

सर्लाहीका चारसहित मधेसका २४ स्थानीय तहले अझै ल्याएनन् बजेट

सर्लाहीका चारसहित मधेसका २४ स्थानीय तहले अझै ल्याएनन् बजेट

वि.सं.२०८२ कात्तिक ३० आइतवार १८:५९

काठमाडौं । सर्लाही । सर्लाहीका चार स्थानीय तहले आर्थिक वर्ष...

यस्तो देखियो, देशको वर्तमान वित्तीय स्थिती

यस्तो देखियो, देशको वर्तमान वित्तीय स्थिती

वि.सं.२०८२ कात्तिक ३० आइतवार १७:५४

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को असोज महिना सम्मको तथ्याङ्क...

राजस्व अनुसन्धान विभाग आवश्यक छैन : अर्थमन्त्री खनाल

राजस्व अनुसन्धान विभाग आवश्यक छैन : अर्थमन्त्री खनाल

वि.सं.२०८२ कात्तिक ३० आइतवार १७:४९

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले राजस्व अनुसन्धान विभाग आवश्यक नरहेको...

३५ उद्योगले तिरे पहिलो किस्ता डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता, कसले कति तिरे ? (लिस्टसहित)

३५ उद्योगले तिरे पहिलो किस्ता डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता, कसले कति तिरे ? (लिस्टसहित)

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १६:०३

काठमाडौं । विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइन संरचनाबाट...

साताको अन्तिम कारोबार दिन नेप्से सामान्य अंकले बढ्यो

साताको अन्तिम कारोबार दिन नेप्से सामान्य अंकले बढ्यो

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १५:२८

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक...

बैंक तथा वित्तीय संस्थामा पर्याप्त पैसा छ, लगानीको वातावरण बनाउनु पर्छ : गभर्नर पौडेल

बैंक तथा वित्तीय संस्थामा पर्याप्त पैसा छ, लगानीको वातावरण बनाउनु पर्छ : गभर्नर पौडेल

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १०:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले पैसा धेरै...