back

नेप्सेमा सामान्य सुधार, कारोबार रकममा पनि वृद्धि

काठमाडौँ । साताको अन्तिम दिन बिहीबार आज नेप्सेमा सामान्य सुधार भएको छ । सेयर बजार मापक नेप्से सूचक यो दिन ११.३३ अंकले बढेर २८८३.३८ बिन्दुमा रोकिएका हो ।

आज दिनभर कारोबारमा आएको २२३ कम्पनीको ५ करोड ८५ लाख २ हजार १०९ कित्ता सेयर ८ अर्ब १४ करोड ३६ लाख १४ हजार ३०२ रुपैयाँको सेयर किनबेच भएको छ ।

यो दिन कारोबारमा अधिकांश समूहको उपसूचकमा पनि सुधार आएको छ । यो दिन बैंक, जलविद्युत कम्पनी, वित्त कम्पनी, निर्जीबन बीमा, माइक्रोफाइनान्स समूहको उपसूचकमा सुधार आएको छ भने बाँकी समूहको उपसूचकमा गिरावट देखिएको छ ।

यो दिनको कारोबारमा कारोबार रकमको आधारमा गोर्खाज फाइनान्स अग्रस्थानम देखिएको छ । फाइनान्सको ३६ करोड ७० लाख २३ हजार ५७४ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा धेरै रकमको कारोबार भएका कम्पनीहरु एनआईसी एसिया बैंक र मेरो माइक्रोफाइनान्सको संस्थापक समूह रहेको छ ।

२०७८ असार ३१ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

एक सय अर्ब डलरको अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रको साथ अपरिहार्य : अर्थमन्त्री वाग्ले

एक सय अर्ब डलरको अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रको साथ अपरिहार्य : अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ वैशाख २१ सोमवार १३:१६

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाललाई करिब १०० अर्ब डलरको...

सर्वोत्तम पेन्ट्सको आईपीओ आजदेखि खुला

सर्वोत्तम पेन्ट्सको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख २१ सोमवार १०:५०

काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले पहिलो चरणअन्तर्गत आजदेखि आईपीओ...

लिपुलेक-मानसरोवर यात्रामा नेपालको कडा आपत्ति: बालेन सरकारद्वारा भारत र चीन दुवैलाई कूटनीतिक नोट

लिपुलेक-मानसरोवर यात्रामा नेपालको कडा आपत्ति: बालेन सरकारद्वारा भारत र चीन दुवैलाई कूटनीतिक नोट

वि.सं.२०८३ वैशाख २० आइतवार २३:००

काठमाडौं । सुदूरपश्चिमको दार्चुला जिल्लामा पर्ने नेपाली भू-भाग कालापानी, लिपुलेक...

भारतको विकास मोडेल पछ्याउँदै नेपाल: ७ वर्षमा प्रतिव्यक्ति आम्दानी दोब्बर बनाउने लक्ष्य : अर्थमन्त्री वाग्ले

भारतको विकास मोडेल पछ्याउँदै नेपाल: ७ वर्षमा प्रतिव्यक्ति आम्दानी दोब्बर बनाउने लक्ष्य : अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ वैशाख १९ शनिवार १८:३५

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको वर्तमान आर्थिक सूचकाङ्क...

बजेटमा ‘नीतिगत सर्जरी’ गर्ने अर्थमन्त्रीको उद्घोष: करको दर घटाएर राजस्व बढाउने रणनीति

बजेटमा ‘नीतिगत सर्जरी’ गर्ने अर्थमन्त्रीको उद्घोष: करको दर घटाएर राजस्व बढाउने रणनीति

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १९:०८

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट परम्परागत वितरणमुखी बाटोभन्दा फरक,...

अझै सम्हालिन सकेन बजार: नेप्से ५.७३ अंकले घट्यो

अझै सम्हालिन सकेन बजार: नेप्से ५.७३ अंकले घट्यो

वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:३१

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक  बिहीबार...