back

सेयर बजार लयमा फर्कियो, ७४ अंकले बढ्दा ८ अर्ब बढीको कारोबार

काठमाडौँ । नेप्से लामोसमयपछि लयमा फर्किएको छ । आज सेयर बजार मापन गर्ने नेप्से परिसूचक ७४.७१ अंकले बढेर २८९९.८२ को बिन्दूमा पुगेको हो ।

नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको नाम सार्वजनीक गरेर मूल्यमा चलखेल गरेको भनेपछि बजारले गति लिन सकेको थिएन । आज भन्दा अघिल्ला कारोबार दिनहरुमा पनि बजार प्राय घट्नुका साथै बढ्दाको दिन पनि सामान्य अंकले बढेको थियो भने कारोबार रकम पनि ४ देखि ५ अर्बको बीचमा नै रहेको थियो । तर आजभने बजारले लगानीकर्तालाई हौसला दिएको छ ।

यो दिन कारोबारमा आएका २२५ कम्पनीको ३ करोड १५ लाख ८८ हजार ८५० कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६ करोड १३ लाख ८२ हजार ४९६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै यो दिन गुराँस फाइनान्स, श्री इन्भेष्टिमेन्ट फाइनान्स, आइसीएफसी फाइनान्स, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मल्टी प्रपोज फाइनान्स र समृद्धि फाइनान्सलगायतका कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

 

२०७८ असार २७ गते प्रकाशित


एनआरएनएले जारी गर्यो ग्लोबल कन्क्लेभको आठ बुँदे निष्कर्ष

एनआरएनएले जारी गर्यो ग्लोबल कन्क्लेभको आठ बुँदे निष्कर्ष

वि.सं.२०८२ जेठ १ बिहीवार १७:४७

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ग्लोबल कन्क्लेभ–२०२५ ले आठ बुँदे निष्कर्ष...

विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२७

काठमाडौं । ऊर्जा क्षेत्रको नियमनकारी निकाय र इकोनोमिक मिडिया एसोसिएसन...

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

वि.सं.२०८२ वैशाख ३१ बुधवार १६:०९

काठमाडौं । महालेखा परीक्षकले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदन अनुसार...

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:५३

काठमाडौं । सांसद रोशन कार्कीले राष्ट्र बैंकको गर्भनर पद लिलामीका...

डोलेश्वर रिसोर्टको आईपीओ तयारी

डोलेश्वर रिसोर्टको आईपीओ तयारी

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:४१

काठमाडौं । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस र सिटिजन्स...

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले अवकाश कोष अन्तर्गतको कर्मचारी सुरक्षण...