back

नेसनल माइक्रोफाइनान्स र महिला सहयात्राको एकीकृत कारोबार बुधबारबाट

काठमाडौँ । महिला सहयात्रा लघुवित्त र नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडबीच एक्वीजीसन भएसँगै यही बुधबारबाट एकीकृत कारोबार सुरु गर्न लागेको छ । नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रालाई प्राप्ति गरेपछि असार ३० गतेबाट एकीकृत कारोबार सुरु गर्न लागेको हो ।

नेसनल माइक्रोफाइना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु हुन हुनेछ । यी दुवै लघुवित्तको गत जेठ २५ गतेसम्म आआफ्नो साधारणसभाबाट प्राप्ति प्रक्रियालाई अनुमोदन गरेका थिए।

यसैगरी दुवै लघुवित्तको प्राप्ति प्रक्रियालाई नेपाल राष्ट्र बैंकले गत असार १५ गते र कम्पनी रजिस्ट्रारको कार्यालय गत असार २४ गते अन्तिम स्वीकृति दिएका थिए।

प्राप्तिपछि संस्थाको रजिस्टर्ड केन्द्रीय कार्यालय धादिङको निलकण्ठ नगरपालिका–३ पुछारबजारस्थित नेसनल माइक्रोफाइनान्सकै केन्द्रीय कायम रहने बताइएको छ।

एकीकृत कारोबारका लागि दुवै संस्थाको तथ्यांक एउटै सफ्टवेयरबाट वित्तीय कारोबार गर्नुपर्ने भएकोले डाटा इन्टिग्रेसनका लागि असार २९ गते एक दिनका लागि महिला सहयात्राको सम्पूर्ण कारोबार बन्द रहने बताइएको छ।

२०७८ असार २५ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

आगामी बजेटका लागि परिसंघको सुझाव: व्यक्तिगत आयकरको सीमा १० लाख पुर्‍याउन र लगानीमैत्री नीतिको माग

आगामी बजेटका लागि परिसंघको सुझाव: व्यक्तिगत आयकरको सीमा १० लाख पुर्‍याउन र लगानीमैत्री नीतिको माग

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:४९

काठमाडौँ । नेपाल उद्योग परिसंघ (CNI) ले आगामी आर्थिक वर्ष...

साताको अन्तिम दिन सेयर बजारमा उत्साह: नेप्से २७ अंकले बढ्दा कारोबार रकम ३ अर्ब माथि

साताको अन्तिम दिन सेयर बजारमा उत्साह: नेप्से २७ अंकले बढ्दा कारोबार रकम ३ अर्ब माथि

वि.सं.२०८३ वैशाख २५ शुक्रवार १५:५७

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज...

सेबोन नेतृत्वको दौड: राष्ट्र बैंकका ‘हेभीवेट’ हरूबीच रोचक भिडन्त, बालेनको ‘फ्याक्टर’ले दाबेदार अन्योलमा

सेबोन नेतृत्वको दौड: राष्ट्र बैंकका ‘हेभीवेट’ हरूबीच रोचक भिडन्त, बालेनको ‘फ्याक्टर’ले दाबेदार अन्योलमा

वि.सं.२०८३ वैशाख २५ शुक्रवार १५:३१

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को रिक्त अध्यक्ष पदका...

सर्वोच्चको आफ्नै नजिरमाथि संवैधानिक परिषद्को प्रहार: न्यायपालिकामा ‘राजनीतिक’ छायाँको डर

सर्वोच्चको आफ्नै नजिरमाथि संवैधानिक परिषद्को प्रहार: न्यायपालिकामा ‘राजनीतिक’ छायाँको डर

वि.सं.२०८३ वैशाख २४ बिहीवार १९:३७

काठमाडौँ । नेपालको न्यायिक इतिहासमा एउटा अप्रत्याशित र बहस सिर्जना...

धितोपत्र बोर्डमा ९८ कम्पनीको आईपीओ पाइपलाइनमा: ६६ अर्बको पुँजी परिचालन ठप्प

धितोपत्र बोर्डमा ९८ कम्पनीको आईपीओ पाइपलाइनमा: ६६ अर्बको पुँजी परिचालन ठप्प

वि.सं.२०८३ वैशाख २४ बिहीवार १२:५६

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (SEBON) मा प्राथमिक सार्वजनिक निष्कासन...

टक्सार पिखुवा हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

टक्सार पिखुवा हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

वि.सं.२०८३ वैशाख २३ बुधवार ०८:२७

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले दोस्रो चरणअन्तर्गत सर्वसाधारणका...